• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

भान्साबाट देश चिनाउने युवराजको सपना

बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ३. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ४. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ५. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ६. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ७. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • ८. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ९. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • १०. लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

छत्रकोट गाउँपालिकाको पहिलो निर्णय ः २ वटा एम्बुलेन्स किन्ने


  •   शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले २ वटा एम्बुलेन्स किन्ने निर्णय गरेका छन् । शुक्रवार गाउँपालिकामा पदभारग्रहरण गर्दै पाण्डेयले छत्रकोट गाउँपालिकाको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा र खज्र्याङ्गस्वास्थ्य चौकीमा एम्बुलेन्स रहने गरि २ वटा खरिद गर्ने निर्णय गरेका हुन् ।
    एम्बुलेन्स खरिद गर्न आर्थिक वर्ष ०७८÷०७९ खर्च नहुने बजेट शिर्षकबाट आवश्यक रकम विनियोजन गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । त्यस्तै गाउँपालिकाको वडानम्बर– ६ दौघामा खानेपानी समस्या समाधानको लागी पानी तान्ने पम्प खरिद गर्ने निर्ण पनि गरेको छ ।
    जसका लागि आर्थिक वर्ष ०७८÷०७९ खर्च नहुने बजेट शिर्षकबाट ३ लाख रकम विनियोजन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सर्वसाधारण जनताको सहजताको लागी गाउँपालिकाको  हेल्प डेक्स स्थापना गर्ने निर्णय गरेको अध्यक्ष पाण्डेले बताए ।
    गाउँपालिका अध्यक्ष पाण्डेले आफनो पालिका भित्र एम्बुलेन्स नभएसम्म सरकारी सुबिधाको गाडी प्रयोग नगर्ने बताएका थिए । उनले पालिका भित्र स्वास्थ्य उपचारको लागि एम्बुलेन्स नपाउने वातावरणको अत्यका लागि यस्तो निर्णय गरेको बताए ।

    Advertisement

    शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन
    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ३.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना

    • ५.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    • ६.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    • २.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ३.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    • ४.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    • ५.
      रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    • ६.
      त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

    • ७.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

    • ८.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...