• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

गुल्मीमा उद्योगी व्यवसायीका समस्या र सुझाव संकलन


  •   आइतबार, चैत २०, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयद्धारा गुल्मीका उद्योगी व्यवसायीहरुसँग तम्घासमा शुझाव तथा समस्याहरु संकलन गरिएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी दिनमा बनाउने निती तथा बजेट कार्यक्रममा उद्यमीहरुका समस्या राख्ने उदेश्यले जिल्लाका उद्योगी व्यवसायीहरुका समस्या र सुझाव लिइएको हो ।
    जिल्लाका बिभिन्न उद्योगी व्यवसायीहरुको सहभागितामा समस्या र सुझाव संकलन गरिएको छ । विगतका वर्षमा उद्यमी व्यवसायीहरुका वास्तविक समस्याको पहिचान नभएको हुँदा सरकारको तर्फबाट उद्यमीहरुका समस्या समधान गर्नुपर्छ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
    गुल्मी जिल्लाका उद्यमी व्यवसायीहरुले निति नियम प्रष्ट नहुनु,क्रसर उद्योग संचालनमा समस्या, पर्यटन पुर्वाधारमा कसैको चासो नजानु, महिला उद्यमीले सहज रुपमा कर्जा नपाएको समस्या रोखेका थिए । अनुदान दिने कार्यक्रममा पहुँचको आधारमा वितरण गरिएको र वास्तविक अनुदान पाउने कृषकले नपाएको जस्ता समस्या राखेका थिए ।
    लुम्बिनी प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव हेमराज सुबेदीले कुनै पनि व्यवसाय संचालन गर्नुभन्दा पहिले राम्रोसँग त्यसबारे बुझनुपर्ने बताए । पछिल्लो समय व्यवसाय संचालन गर्ने तर आवश्यक ज्ञान नहुँदा धेरै व्यवसायले घाटा व्यर्होनु परेको उल्लेख गरे ।
    व्यवसाय संचालन गर्दा एउटाले संचालन गरेको व्यवसाय आर्कोले संचालन गर्दा प्राय घाटा हुने गरेको उनको भनाई छ । उद्यमीहरुका समस्या समधान गर्नको लागि प्रदेश सरकारले निती तथा कार्यक्रममा यस्ता समस्याको समधान तर्फ लाग्ने बताए ।
    घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले कार्यालयले उद्योगी व्यवसायीहरुको लागि गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले प्रदेश सबै जिल्ला जिल्लामा पुगेर उद्योगी व्यवसायीहरुका समस्या र सुझाव संकलन गरेको मन्त्रालयका महाशाखा प्रमुख गौतम भण्डारीले बताए ।
    आगमी दिनमा बनाउने निती तथा बजेट कार्यक्रममा व्यवसायीका उठाउनै पर्ने वास्ताविक समस्याहरुलाई पहिचान गरेर वजेटको व्यवस्था गर्ने लक्ष्य लिइएको छ।

    Advertisement

    आइतबार, चैत २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...