• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

देशलाई आर्थिक रुपमा बलियो बनाउन अर्थमन्त्री बदल्नुपर्छ : महेश बस्नेत


  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
  • कपिलवस्तु । पुर्व उधोग मन्त्रि तथा नेकपा एमालेका पोलीटब्युरो सदस्य महेश बस्नेतले देशलाइ आर्थिक रुपमा टाँट पल्टिनबाट जोगाउने हो भने अर्थमन्त्रिलाइ आजै बदल्न र उधोग मन्त्रि नियुक्त गर्न प्रधानमन्त्रिलाइ आग्रह गर्नुभएको छ । १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको महोत्सवको समापन कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

    Advertisement

    सरकारको प्राथमिकतामा जबसम्म उधोग मन्त्रालय पर्दैन तबसम्म देश बिकास सम्भब नभएको बताउनुभयो । साथै गतिहिन भएको अर्थतन्त्रलाई चलायमान बनाउन मेला महोसत्सवले महत्पुर्ण भुमिका खेल्ने बताउनु भयो । कपिलबस्तुको विकासका लागि मेला महोत्सव आवश्यक रहेको बताउदैे स्थानीय उत्पादनमा मौलिक पहिचान गराउन सके विकासले छिटै समृद्ध बनाउन सक्ने बताउनु भयो ।साथै उहाले देश समृद्ध बनाउन हरेक क्षेत्रको विकास गर्दै लोक संस्कृतिको जगेर्ना र मौलिक पहिचान गराउन सक्ने स्पष्ट पार्नुभयो ।

    यस्तै संघिय सांसद अतर कमाल मुसलमानले महोत्वसवले राष्ट्रलाई समुन्नती तिर लाने बताउदै कपिलवस्तु जिल्ला आफैमा पर्यटन पर्वधनमा धेरै सम्भावना बोकेको ठाउँ भएको बताउनु भयो । राष्ट्रको समृद्धमा राजनीति देखाउन नहुने बताउदै जिल्लाको विकासमा समाज रुपान्तरण गर्न सबै लाग्नु पर्ने बताउनु भयो ।

    यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सांसद विष्णु पन्थिले वाणगंगा नगर नगरको मात्रै नभएर प्रदेशमै धेरै सम्भावना बोकेको ठाउँ भएको बताउनु भयो । कपिलवस्तु क्षेत्रको विकास गर्न सके जनताका जीवन स्तर उकास्न सकिने बताउनु भयो । लुम्बिनीमा आउने पर्यटकलाई कपिलबस्तुमा बस्न सक्ने गरि विकासको आवश्यक रहेको बताउदै तिलौराकोटको विकासमा मास्टर पलान गर्न आवशयक रहेको स्पष्ट पार्नु भयो ।

    यस्तै कार्यक्रममा बोल्दै मेलाका संयोजक दोलकराम घिमिरेले प्रतिकृल मौसममा पनि मेला ऐतिहासिक रुपमा सम्पन्न भएको बताउनु भयो । साथै उहाँले मेला सम्मपन्न गर्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिनु भयो। समापन कार्यक्रममा स्वागत मन्तव्य राख्दै महोत्सवका निदेशक छविलाल रेश्मी मगरले महोत्सवले जिल्लाका पुरातात्त्विक , संरक्षण, कला संरक्षण गर्दै व्यापार व्यवसायमा टेवा पुगेको बताउनु भयो ।आन्तरिक राजश्व कार्यलय लकृष्णनगरका प्रमुख दिनेश पाण्डे ,नेकपा एमाले पुर्व अध्यक्ष झविला पोख्रोल,नेपाली काङ्ग्रेस पुर्व जिल्ला सभापति राजेश आर्चाय,नगरका उपमेयर चक्रपाणि अर्याल, वडाहरुको तर्फबाट वडा नम्बर ४का वडा अध्यक्ष गणेश बाहादुर क्षेत्री ,कपिलवस्तु उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष विष्णु प्रसाद न्यौपाने लगायतले बोल्दै महोत्सवले कृषि, पर्यटन प्रर्वधन र औधोगी क्षेत्रको विकासमा टेवा पुर्याउने बताउनुभयो । चैत्र ३ गते देखि सुरु भएको महोत्सव चैत १३ गते सम्म संचालन भएको हो । महोत्सवमा सहयोग गर्ने सम्पूर्णमा सम्मान पत्र समेत दिएको थियो ।

    सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation