• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

रेसुङ्गा नगरमा विपद्मा बाल संरक्षण र वास कार्यक्रमको प्रगती समिक्षा


  •   सोमबार, माघ १७, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा सञ्चालित कोभिड–१९ प्रतिकार्य कार्यक्रम ( विपद्मा बाल संरक्षण) र वास कार्यक्रमको प्रगती समिक्षा गरिएको छ । रेसुङ्गा नगरपालिका १४ वटा वडामा सञ्चालित कार्यक्रमको नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, पत्रकार लगायतको सहभागितामा समिक्षा कार्यक्रम गरिएको हो ।
    यूनिसेफ नेपाल सहयोग, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र रेसुङ्गा नगरपालिकाको समन्वयमा कार्यक्रम सञ्चालित रहेको छ । नगरभित्र कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगत बालसंरक्षण, मनोसामाजिक, रुपान्तरण, पोषण र वास कार्यक्रम गरिएको छ ।
    नगरभित्र संस्थाले तिन महिनाको आबधीमा गरेका बिभिन्न कार्यक्रमहरुको समिक्षा गरिएको थियो । समिक्षा कार्यक्रममा केहि महिलाहरुलाई कपडा सिलाउने मेसिन समेत प्रदान गरिएको थियो ।
    संस्थाले नगरभित्र कार्यक्रम अन्तरगत जोखीममा परेका बालबालिकाहरुलाई सहयोग ८४ जनालाई गरिएको थियो । अग्रपंत्तिमा रहनेहरुका लागि बालसंरक्षण सम्वन्धी अभिमुखीकरण तथा अनलाईन तालिम २८ जनालाई, समुदाय स्तरमा न्द्यख् मनोसामाजिक सहयोग तथा बालसरक्षण सम्वन्धी अभिमुखीकरण १४ जनालाई कार्यक्रम गरिएको थियो ।
    सामुदायिक मनोसामाजिक कार्यकर्ता मनोविमर्शकर्ता परिचालन विवरण १५जनलाई, अनलाइन मार्फत घटना दर्ता तथा सरोकारवालासंगको अन्र्तवार्ता १ हजार ३३६ जनालाई, मनोचिकित्सक सेवा ९जनालाई दिइएको सिद्धार्थ सामाजिक विकास केन्द्रका बाल संरक्षण अधिकृत अजय चौधरीले बताए । मनोसामाजिक परामर्स सेवा तर्फ लुम्विनी प्रदेश अन्र्तगतका २ स्थानिय तहहरुमा १ मनोसामाजिक परामर्शदाता र १९ सामुदायिक मनोसामाजिक कार्यकर्ता परिचालन गरिएको थियो ।
    विभिन्न कारणले मनोसामाजिक समस्यामा परेका बालबालिका महिला तथा अन्य ब्यक्तिहरुका लागि आवश्यक मनोसामाजिक परामर्स सेवा दिइएको थियो। ब्यत्तिगत तथा पारिवारिक मनोसामाजिक परामर्स सहयोग गरिएको थियो ।
    मनोसामाजिक परामर्शदाता, सामुदायिक मनोसामाजिक कार्यकर्ता परियोजनाका कर्मचारी तथा स्थानिय सरोकारवालाहरुका लागि मनोसामाजिक परामर्श सहयोग तालिम दिइएको थियो । स्थानिय तहमा मनोसामाजिक परामर्श सहयोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको थियो ।
    आवश्यकता अनुसार मनोचिकित्सक सिफारिस तथा सहयोग गरिएको थियो । मनोसामाजिक सहयोग तर्फ कोभिडका कारण समुदायमा डरको अबस्था कायमै रहेको छ । घरेलु हिंसा, लैगिंक हिंसा, यौन दुव्र्यबहार,बाल विवाह जस्ता समस्या बढि रहेको, आत्महत्या तथा आत्महत्या सोचमा बृद्धि हुनु, परिवार र ब्यक्ति स्वयंलाइ मानसिक तथा मनोसामाजिक समस्या भएको महसुस हुन नसकेको चौधरीले बताए ।
    स्थानिय सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याको विषयलाइ प्राथमिकतामा नराख्नु, विपतको बेला समुदायमा हुन सक्ने थप संभावित जोखिम (लैगिंक हिंसा, यौन दुव्र्यबहार,लागु पर्दाथ दुव्र्यसन आदी) न्युनिकरणका लागि सरोकारवालाहरु संग निरन्तर समन्वय र सहकार्य गर्दै आएको चौधरीले बताए । समुदाय स्तरमा मनोसामाजिक सचेतनाका लागि निरन्तर रुपमा त्यहा रहेका समुह,बाल क्लबहरु , विभिन्न संघ संस्थाहरु सँग सहकार्य गरिरहेको छ ।
    मनोसामाजिक सहयोग तर्फ कोभिड १९ का कारण सम‘दायमा देखीएको मनोसामाजिक परिवेशमा चुनौतीहरु देखिएको तथ्याङ्कमा उल्लेख छ । सार्वजनिक यातायात नचल्नुको कारण एक ठाउबाट अर्को ठाउमा गइ मनोसामाजिक सहयोग गर्न नसक्नु चुनौती रहेको छ ।
    त्यस्तै कोभिड संक्रमित तथा अन्य जोखिममा परेका बालबालिका लागि सहयोग गर्न जादा परिवारका सदस्य बाट घर बाहिर ननिस्कन दबाब दिनु चुनौती रहेको छ । सिफारिस संयन्त्र प्रभावकारी नहुनु, गम्भिर मानसिक समस्या भएका ब्यक्तिहरुलाइ उपचारका लागि तत्काल सम्बन्धित अस्पतालमा पठाउन नसक्नु चुनौती रहेको चौधरीले बताए ।
    मनोसामाजिक सहयोग तर्फ मनोबिमर्शकताबाट ब्यत्तिहरुका लागि भएको ३१ जनालाई मनोसामाजिक सहयोग भएको छ । त्यस्तै मनोबिमर्शकताबाट परिवारमा भएको ५७ जनालाई मनोसामाजिक सहयोग भएको छ ।
    मनोबिमर्शकताबाट समुहमा भएकोे १ सय जनालाई मनोसामाजिक सहयोग गरिएको छ । मनोबिमर्शकताबाट भएका २५ फलोअप केसहरु रहेका छन् ।
    वास कार्यक्रम अन्तरगत सेनेटरी प्याड तालिममा १० जना किशोरीहरु सहभागि रहि कामलाई निरन्तरता दिएको वास कार्यक्रम संयोजक साहित्य पोखरेलले बताए । साबुन बनाउने तालिममा १० जना किशोरीहरु सहभागि रहि कामलाई निरन्तरता दिएका छन् ।
    पलम्बिङ्ग तालिममा १० जना किशोरीहरु सहभागि भएको पोखरेलले बताए । स्थानिय रुपमा रहेका वालसंरक्षणका सरोकारवाला वा सामुदायिक संरचना मार्फत पहिचान,लेखाजोखा तथा स्याहार योजना वनाउदाँ केश ब्यवस्थापन गर्दा दिगो र प्रभावकारी हुने पोखरेलले बताए ।

    Advertisement

    सोमबार, माघ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...