• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

तीन मितेरी गाउँपालिका बिच अनुभव आदानप्रदान

  •   मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा तीन मितेरी गाउँपालिका बिच अन्तरक्रिया तथा अनुभव आदानप्रदान गरिएको छ । धुर्कोट गाउँपालिकाको आयाजनामा बाग्लुङको ताराखोला गाउँपालिका र तनहुँको बन्दिपुर गाउँपालिका मितेरी गाउँपालिका बिच अन्तरक्रिया तथा अनुभव आदानप्रदान गरिएको हो ।
    तीनवटा पालिकाहरु ४ वर्षको अबधीमा गरेका कामहरुको अनुभव साटासाटा गरिएको थियो । अनुभव आदानप्रदानमा गाउँपालिका प्रमुखहरुले आ–आफनो क्षेत्रमा भएगरेका कामहरुको बारेमा चर्चा गरेका थिए ।
    धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफनो कार्यकालमा गरेका कामको चर्चा गर्दै पालिकाको मुख्य उदेश्य पूर्वाधार निर्माण, कृषि, पशुपालन, आन्तरिक पर्यटन र घरेलु उद्योगमा जोड रहेको बताए। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र पर्यटन जस्ता महत्वपूर्ण क्षेत्रमा हाम्रा सिकाई अनुभवलाई आदानप्रदान गर्ने मुख्य उदेश्यले मितेरी सम्बन्ध कायम गरेको पोखरेलले बताए ।
    उनले शिक्षाका हिसाबले धुर्कोट गाउँपालिका अगाडी रहेको उल्लेख गरे । गाउँपालिका भौतिक विकसले भने पछाडी रहेको अध्यक्ष पोखरेलले बताए ।
    बाग्लुङ जिल्लाको ताराखोला  गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति मगरले ताराखोला गाउँपालिकाको मुख्य उदेश्य अर्गानिक कृषि उत्पादनमा जोड रहेको बताए । उनले मुख्य उत्पादन आलु खेतिमा आत्मानिर्भर, किवि खेती, जैविक बगैचा कृषि उत्पादनमा जोड दिइ रोजगारी सृजना गर्ने र आन्तरिक आयामा बृद्धि गर्नु कार्यमा रहेको बताए ।
    तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकाको तर्फबाट गाउँपालिका प्रमुख पूर्णसिंह थापाले बन्दिपुरको मुख्य उदेश्य पर्यटकीय क्षेत्रको विस्तार, आन्तरिक पर्यटनको प्रवद्र्धन, कृषि पशुपालनमा जोड, बाख्रा पकेट क्षेत्र लगायत रहेको बताए । उनले गाउँपालिका दुधमा आत्मनिर्भर रहेको, शिक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट समेत रहेको दावि गरे ।
    मितेरी सम्बन्ध कायम गरेका गाउँपालिका बिच गरेका अनुकरणिय कार्यहरु, भएका नमूना कामहरुको अनुभव आदानप्रदान गर्नु मुख्य उदेश्य रहेको छ । तीन मितेरी पालिका बिच भएका नमूना कामहरुको अर्को पालिकाले सिको गर्नु उदेश्यले अनुभव आदानप्रदान गरिएको हो ।

    Advertisement

    मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...