• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न मन्त्री झाँक्रीको निर्देशन


  •   शुक्रबार, पुष १६, २०७८ मा प्रकाशित
  • गुल्मी।  शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीहरुका लागि साेच्नुपर्ने अवस्था आएकाे वताएकी छन । गृह जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन गुल्मी आएकि मन्त्री झाक्रीले शुक्रबार गुल्मीका कार्यालय प्रमुखसँगकाे छलफलमा केही निर्माण व्यवसायीका कारणले धेरै विकासका याेजना अलपत्र परेको भन्दै सम्झौता अनुसार काम नगर्ने जिल्लाका निर्माण व्यवसायीहरुलाई कार्वाही गर्न निर्देशन समेत दिएकी छन । `निर्माण व्यवसायीले सम्झौता अनुसार समयमा काम गर्न नसक्नाले साेचेअनुरुप विकास हुन सकेको छैन ।’ मन्त्री झाँक्रीले भनिन् , “सम्झौता गरेर काम नगर्ने र काम अलपत्र पारेर भाग्ने निर्माण व्यवसायीलाई समातेर कार्वाही गर्नुस ।” उनले आफुलाई केन्द्रित गर्दै मन्त्रीकै आफ्नो मान्छे निर्माण व्यवसायी भएपनि काम नगर्नेलाई नछाड्न आग्रह गरिन् । गुल्मीमा थुप्रै विकासका याेजना लामाे समयदेखि अलपत्र परिरहेकाे वताईन ।

    Advertisement

    कार्यालय प्रमुखसँगकाे छलफलमा मन्त्री झाँक्रीले सबै सरकारी कार्यालयबाट हुने काम असार केन्द्रित नभएर पहिल्यै विकासकाे दर एउटै हुनुपर्ने बताइन् । उनले जिल्ला कारागार गुल्मीको अवस्थाबारे आफुलाई जानकारी भएको भन्दै त्यसको भवन निर्माणको प्रक्रिया अगाडि बढाउन पहल गर्ने वताईन ।
    गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पाैडेलले मनसुनजन्य विपद्काे बिषय जेठ र असारमा सम्झने अवस्था रहेकोले त्यसलाई अन्त्य गरी पहिल्यै तयारी गर्नुपर्ने बताएका थिए । त्यसलाई जवाफ दिदै मन्त्री झाँक्रीले डाेजरकाे प्रयोगले घरघरमा बाटो पुराउँदा विपद् निम्तिएका कारण यसलाई अन्त्य गर्न जरुरी रहेको बताएकी थिइन् । फरक प्रसंगमा मन्त्री झाँक्रीले विकास निर्माणका आयोजनाका पूर्व शर्तहरु पूरा हुनु अनिवार्य रहेको छलफलमा बताएकी थिइन् । गुल्मीको सवारीसाधन दुर्घटना सन्दर्भमा सवारीसाधनमा कडाइ , सिट क्षमता र इन्स्योरेन्स सिटअनुसार मात्र यात्रु राख्न आग्रह गरिन् । मन्त्री झाँक्रीले उपभोक्ताबाट हुने याेजना नियमन गर्न आवश्यक रहेको बताइन् । तल्लो तहबाट हुने भ्रस्टाचार राेक्नका लागि उपभोक्ताबाट हुने याेजना अनुगमन र नियमन गर्न आवश्यक रहेको उनले बताएकी थिइन् ।

    शुक्रबार, पुष १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation