• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

सहकारीको १२ करोड ठगी प्रकरणः चार्टर एकाउण्ट सहित ५३ माथिमुद्धा


  •   शुक्रबार, पुष १६, २०७८ मा प्रकाशित
  • कपिलवस्तु । तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारीको १२ करोड रकम अपचलन तथा हिनामिना मुद्दामा चाटर्ड एकाउन्टेन्ट समेत तानिएका छन ।

    Advertisement

    बचतकर्ताको रकम हिनामिनापछि अदालतमा सहकारी समिति र कर्मचारीहरु गरी ५३ जना बिरुद्ध संगठीतरुपमा ठगी गरी अपचलन गरको सहकारी रकम हिनामिना ठगी गरेको तथा संगठीत अपराध मुद्दा एक बर्ष देखि चलीरहेको छ।

    अदालतका न्यायधिश खिमानन्द भुसालको ईजलासले लेखा निरीक्षण प्रतिबेदन तयार गर्ने बीपी सिंह एन्ड एसोसिएट्स लाई हाजिर हुन निर्देशन दिएको श्रेस्तेदार सुमन पाण्डेयले बताए ।

    जिल्लाको तौलिहवा स्थित २ लेखा परिक्षकले सहकारीको लेखा परिक्षण प्रतिबेदन तयार पारेपछि बिपि सिंहले सही गर्ने गरेको सहकारी श्रोतले जनाएको छ । चार्टर एकाउन्टेन्टलाई सरकारी वकिल कार्यालय मार्फत अदालतमा उपस्थित हुन ओदश भएको श्रेस्तेदार पाण्डेयले बताए ।

    बैक तथा बित्तिय संस्थामा रकम अपचलन भएको यो जिल्ला कै सबैभन्दा ठ्लो कान्ड हो । यस्तै सहकारीले कारोवार गर्दै आएका १५ वटा बैकमा रहेका खाता नम्बर र वासलातको विवरण समेत पठाउन आदेश भएको छ ।

    बैक अफ काठमाण्डौ बुटवल, राष्ट्रिय बाणिज्य बैंक ,कृषि विकास बैंक लि, कल डिपोजिट, नेपाल ईन्टरनेशनल बैक अफ भैरहवा, एभरेष्ट फाईनान्स भैरहवा, एभरेष्ट बैक लि भैरहवा, लक्ष्मी बैक भैरहवा सिद्धार्थ बैक लि बुटवलमा रहेको खाताको बिवरण माग गरिएको छ ।

    यस्तै एभरेस्ट फाईनान्स लि रेमिटेन्स तौलिहवा, मेघा बैक, एभरेस्ट फाईनान्स लि तौलिहवा, एभरेस्ट बैक तौलिहवा, तिनाउ मिशन डिभलोपमेन्ट बैक तथा आईएमईका अप्रेशन सेवामा भएका खाता नम्बरहरुको बिवरण अदालतले माग गरेको हो ।

    सहकारीमा रकम अपचलन भएको आरोपमा ४ जना कर्मचारीहरु राजेश कुमार कान्दु , श्रवण कुमार तेली, अबिनाश पाण्डेय र राकेश ठाकुर पुर्पक्षकालागि कारागारमा थुुनामा छन ।

    यस्तै ५३ जना मध्ये एक जना आरोपी राम केवल मिश्राको मृत्यु भई सकेको छ । ३ जना बिदेशमा रहेको आरोपीको मद्दा मुल्तबीमा राखिको छ । ढाई बर्ष अघि रकम अपचलनको कान्ड बाहिर आए पनि प्रहरीले अनुसंधान पछि २०७७ पुस १२ गते मात्र मुद्दा दर्ता गरेको थियो ।

    सो हिनामिनामा २०६६ साल यताका कर्मचारी र कार्य समितिका पदाधिकारी, कर्मचारीहरु मुछिएका छन । अदालतले अधिकांसलाई धरौटी राखेर मुद्दाको फैसला नभए सम्मकालागि रिहा गरेको छ । सहकारीमा ११ करोड ९९ लाख ५३ हजार ८२६ रुपैया अपचलन भएको प्रहरी प्रतिबेदनमा छ ।

    शुक्रबार, पुष १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation