• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

उद्योग वाणिज्य संघलाई बजेट दिनुहोस् : शर्मा


  •   आइतबार, पुष ११, २०७८ मा प्रकाशित
  • प्यार अलि खांन, प्युठान। उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले स्थानीय सरकारले उद्योग वाणिज्य संघहरुलाई बजेट व्यवस्थापन गर्न माग गरेका छन्।
    शनिबार प्यूठान उद्योग वाणिज्य संघको ११ औं अधिवेशनको उद्दघाटन गर्दै शर्माले भने, ‘सामाजिक तथा आर्थिक विकासका लागि सरकार तथा निजीक्षेत्र एकमत भएर अघि बढ्न पर्दछ।’
    व्यवसाय प्रवर्द्धन गर्दै उद्यमशीलताको विकास मार्फत समृद्ध राष्ट्र बनाउने एउटै यात्रा भएकाले सरकार तथा निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनले बताए।
    ‘हामीलाई पनि वार्षिक रूपमा बजेट छुट्टयाउनुहोस्।’ शर्माले भने, ‘सामाजिक सेवा संघको उद्देश्य हो।’
    वार्षिक साधारण सभा रणनीति तथा योजना बनाउने थलो भएकाले व्यवसायिहरु रणनैतिक योजनाका साथ अघि बढ्ने कुरामा बढी जोड दिन उनले सुझाए।
    सभामा संघका महासचिव कृष्णभक्त गिरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा शहिद स्मृति पार्कलाई जिल्लाको महत्त्वपूर्ण पर्यटन स्थलको रूपमा विकास गर्ने गरी सरोकारवाला निकायसंग समन्वय गरी निर्माण कार्य पूरा गर्न प्रस्ताव गरिएको छ।
    व्यापारको विशिष्टीकरणमा जोड दिँदै डिलरशिप व्यवसाय भित्राउन सदस्यहरुलाई उत्प्रेरित तथा पैरवी गर्ने, संघ मातहत रहेका दुई वटा बजार क्षेत्रमा आफ्नै भवन निर्माण गरी कार्यालयको सुरुवात गर्ने प्रस्ताव प्रतिवेदनमा उल्लेख गरिएको छ।
    सभामा संघका कोषाध्यक्ष सुरेन्द्र जिसीले ४८ लाख २३ हजार ४ सय ९२ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका थिए।
    स्थानीय कर साझेदारी गर्ने स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर रोकाय क्षेत्रीलाई सम्मान गरिएको छ। सभामा शहीद स्मृति पार्क साझेदारी गर्ने प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिलाई सम्मान गरिएको छ। उत्कृष्ठ कर्मचारीमा निरञ्जन श्रेष्ठ पुरस्कृत भएका छन्।
    सभाको खुल्ला सत्रमा जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो।
    संघका सदस्यहरूको हक हितको रक्षा गर्दै जिल्लाको आर्थिक विकासमा पहल गर्नु उद्योग वाणिज्य संघको मुख्य उद्देश्य रहेको अध्यक्ष केदारमान कक्षपति बताएका थिए।

    Advertisement

    आइतबार, पुष ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...