• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

बंगलाचुली गाउँपालिकाद्वारा चुनढुंगा उत्खन्नमा रोक


  •   शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
  • दाङ । दाङको बंगलाचुली गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सिमेन्ट उद्योगहरुको चुनढुङ्गा खानीमा उत्खनन् गर्न रोक लगाएको छ । गाउँपालिकाको वडा न. १ र ४ मा पर्ने तापा, थारा क्षेत्र र ६ मा पर्ने तिमिले क्षेत्रको चुनढुङ्गा खानीमा उत्खनन् गर्न रोक लगाएको हो ।गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले पौष १ गतेदेखि लागूहुने गरी अनिश्चितकालका लागि उत्खनन् र ढुवानी दुबैमा रोक लगाइएको जानकारी दिनुभयो।चुनढुङ्गा उत्खनन् गर्दा उद्योगहरुले नागरिकले स्वच्छ वातारयणमा बाँच्न पाउने अधिकारलाई वेवास्ता गरेका कारणले उत्खनन्मा रोक लगाइएको गाउँपालिका अध्यक्ष चुनढुङ्गा उत्खनन् गर्दा उद्योगहरुले नागरिकले स्वच्छ वातारयणमा बाँच्न पाउने अधिकारलाई वेवास्ता गरेका कारणले उत्खनन्मा रोक लगाइएको  वलीले बताउनुभयो ।

    Advertisement

    उहाका अनुसार बुधबार गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकले उत्खनन्मा रोक लगाउने निर्णय गरेको थियो ।  यस क्षेत्रबाट घोराही सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगले चुनढुङ्गा उत्खनन् गर्दै आएका थिए ।

    सिमेन्ट उद्योगहरुले नागरिकको स्वच्छ वातावरणमा वाँच्न पाउने अधिकारमाथी वारम्बार वेवास्ता गरेको, खानी प्रभावीत क्षेत्रका नागरिक, बंगलाचुली गाउँपालिका र सिङ्गो जिल्ला प्रशासन कार्यालय समक्ष विभिन्न मिति र समयमा गरेका निर्णयहरु कार्वान्वयन नगरेको बैठकले उत्खनन्मा रोक लगाउने निर्णय गरेको हो ।

    बंगलाचुलीबाट चुनढुङ्गा बोकेर दैनिक सयाँै टिपरहरु सडकमा गुड्दा कालोपत्रे सडक एक महिनामा नै भत्किएको थियो । त्यसपछि सडकमा धुलाम्ये भएको छ । टिपरका कारण सडकमा नागरिकलाई आवतजावत गर्न पनि समस्या परेको छ । त्यस्तै धुलोका कारण सडक आसपास क्षेत्रका बारीहरुमा लगाइएको वालीहरुमा पनि असर पुगेको छ ।

    यस अघि चुनढुङ्गा बोक्ने टिपरहरु गुडेर घोराही–मुर्कुटी सडक जिर्ण भएको भन्दै सिमेन्ट उद्योगका लागि बैकल्पिक औद्यागिक मार्ग बनाउन माग समेत गरिएको थियो ।

    शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation