• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

प्युठानमा (एकीकृत समाजवादी) को कार्यालय स्थापना


  •   बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
  • प्युठान । नेकपा (एकीकृत समाजवादी) पार्टी प्युठानले पार्टी कार्यालय स्थापना गरेको छ । एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना गरिएको हो ।

    Advertisement

    प्युठानको जुम्री बजारस्थित पार्टी कार्यालयको बिहिवार पार्टीका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत बिश्वासीले उद्घाटन गर्नुभयो ।

    एमाले राजतन्त्र फर्काउन लागेको छ : सचिव बिश्वासी

    कार्यालय उद्घाटनपछि आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सचिव भागवत बिश्वासीले एमाले अब राजतन्त्र फर्काउन लागेको आरोप लगाउनुभएको छ। राप्रपासँग साँठगाँठ गर्दै केपि शर्मा ओली गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिक जस्ता उपलब्धी सहित व्यवस्था खारेजिमा लागेको बताउनुभयो।
    राप्रपाको महाधिबेशनमा पुगेर एमालेका बरिष्ट्र उपाध्यक्ष इश्वर पोखरेलले राप्रपासंग पार्टिको धेरै नीति तथा बिचार मिल्ने भनेर दिएको अभिब्यक्तीले एमाले राजतन्त्र फर्काउन लागेको पुष्टि हुने बताउनुभयो। नेता बिश्वासीले आउदो चुनाबमा केपि ओलीले राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा अघि सार्ने ठोकुवा गर्नुभयो। उहाँले भन्नुभयो, ‘हेर्दै जानुस, आउदो चुनाबमा केपि ओलीका कार्यकर्ता राजा आउ देश बचाउको नारा लगाउनेछन।’
    ओलीले देशी बिदेशी शक्तीको ईशारामा  सांसद बिघटन गरेको बिश्वासीले उल्लेख गर्नुभयो। ओेलीले प्रतिनिधिसभा विघटन गरि जनताको सार्वभौमसत्तामाथि हमला गरेको उल्लेख गर्दै ओलीले सिद्धान्तलाई समेत व्यवहारमा नउतारेको उहाले आरोप लगाउनुभयो। आउदो निर्वाचनमा एमाले बाहेकका शक्तीहरुसंग गठबन्धन हुने उहाको भनाई छ। एमाले पार्टी नभएर ओेलीको गुटमात्र भएको बिस्वासीको टिप्पणि छ।
    नीतिअनुसार नेता चल्नु पर्नेमा एमालेमा ब्याक्तीवादी नीति मौलाउँदै गएको चर्चा गर्दै एमाले ओेली रूचाउनेहरूको झुन्डमात्र भएको टिप्पणि गर्नुभयो ।
    नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला सहईन्चार्ज शान्ता अचार्यले पार्टीको जिल्ला समिति गठन भए पश्चात वडावडामा पार्टी गतिविधि भइरहेको जानकारी दिदै एकीकृत समाजबादी सहीदिशा, सही नीति र सही नेतृत्वका साथ अघि बढिरहेको बताउनुभयो । प्युठानमा समाजबादी पार्टी प्रतीको लहर देखेर एमाले दच्किएको उहाको भनाई छ।
    लुम्बिनी प्रदेश उपाध्यक्ष मुकुन्दराज रोकाले नेकपा एकिकृत समाजबादीले नै कम्युनिस्ट पार्टी आन्दोलनलाई सार्थक र रक्षा गर्ने दाबी गर्नुभयो ।
    कार्यक्रमको अध्यक्षता गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष भोज विक्रम बुढा मगरले पार्टीलाई अघि बढाउनका लागि पार्टी कार्यकर्ता वैचारिक रूपमा बलियो हुनु जरूरी रहेकोले पार्टी कार्यालय उद्घाटन पश्चात अगुवा कार्यकर्ताका लागि प्रशिक्षण राखिएको जानकारी दिनुभयो।

    बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...