• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

प्यूठानका ९ वटै पालिकामा माओबादी केन्द्रको नया नेतृत्व चयन


  •   आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
  • अनुज पछाई , प्यूठान । प्यूठानका सबै स्थानीय तहमा माओबादी केन्द्रको नया नेतृत्व चयन भएको छ।
    शनिबार सम्पन्न प्रथम अधिबेसनबाट नौ ओटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको हो। । अधिबेसनकै क्रममा प्यूठानका ९ वटै पालिकाबाट बिभिन्न पार्टी परित्याग गरि ५०० बढी कार्यकर्ता नेकपा माओबादी केन्द्रमा प्रबेश गरेको सो पार्टीको दाबी छ ।
    माण्डबी गाउपालिकामा प्रथम सम्मेलनबाट बल बहादुर केसीको
    ( शिशिर) को अध्यक्षतामा ४९ सदस्यिय कार्यसमिति चयन भएको छ । जस्को उपाध्यक्षमा टेक बहादुर कामी , सचिबमा कुमार अधिकारी ,सहसचिबमा गिरिराज पौडेल र कोषादषमा गुञ्ज बहादुर केसी निर्बाचित भएका हुन ।

    Advertisement

    त्यस्तै ऐरावती गाउँपालिका अध्यक्षमा दोर्णप्रसाद पाण्डेलाई निर्वाचित भएका छन । सम्मेलनबाट पाण्डेसहित ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश प्रतिनिधि तथा पालिका इन्चार्ज बुद्ध बस्नेतले जानकारी दिए ।
    समितिको उपाध्यक्षमा रेशम बहादुर थापा, साबित्रा बस्नेत र अर्जुन कुमार पन्थी, सचिवमा भिमेस कुमार घर्तिमगर, सह–सचिवमा मोतिलाल बिश्वकर्मा र कोषाध्यक्षमा हरिहर शर्मा निर्वाचित भएका छन ।

    त्यस्तै नेकपा(माओवादी केन्द्र)गौमुखी गाउँपालिकाको प्रथम सम्मेलन बाट सर्बसम्मत रुपमा निर्वाचित अध्यक्ष चन्द्र बहादुर खत्री,उपाध्यक्ष अर्जुन न्यौपाने,बैकुण्ठ केसी,गोबर्धन थापा, सचीव रमेश राना मगर,सहसचिव पुष्कर शर्मा,कोषाध्यक्ष प्रेम सुनार सहित ४९ सदस्यीय कमिटी गठन भएको छ ।

    झिमरूक गाउपालिकाको अध्यक्षमा झक बहादुर जि.सी. निर्वाचित भएका छन् । शनिबार भएको गाउँ पालिकाको प्रथम अधिवेशनबाट जि.सी सहितको नेतृत्व चयन भएको हो ।त्यसैगरी उपाध्यक्ष बसन्तराज पोखरेल,बिष्णुमणी पोखरेल,ललित बहादुर बस्नेत, सचिब कृष्ण पोखरेल, सहसचिब गणेश गिरी र कोषाध्यक्षमा बस्नता एम.सी. निर्वाचित भएका हुन् । कार्यक्रममा प्रदेश कमिटी सदस्य पित बहादुर एम.सी. रहेका थिए ।

    त्यस्तै प्यूठान नगरपालिकामा बिष्णु योगीको अध्यक्षतामा ६५ सदिस्यय नगरकमिटी गठन भएको छ । जस्को उपाध्यक्षमा हरि बिएम, सुन्दरा केसी, मुकेस थापा,सचिब सुमन श्रेष्ठ , सहसचिब,आकास जिएम र कोषादक्षमा सुनिल सापकोटा सहित ६५ सदस्यिय नगर कमिटी गठन भएको छ ।

    स्वर्गद्वारी नगरपालिकाको अध्यक्षमा मेघराज जि.सी. (जीवन) निर्वाचित भएका छन् ।
    शनिबार भएको माओवादी केन्द्रको नगरपालिकाको प्रथम नगरसम्मेलनले जि.सी.को नेतृत्वमा ६५ सदस्य कमिटी निर्वाचित भएका हुन् ।
    पार्टीको उपाध्यक्षमा दुर्गा रेग्मी, तिलक सुनार, धुर्ब बिक्रम सेन, सचिवमा टेक बहादुर भट्टराई, सहसचिवमा लक्ष्मी आचार्य र कोषाध्यक्ष खिमराज बि क निर्वाचित भएका हुन् ।

    नौबहिनी गाउँपालिकाको अध्यक्षमा घन बहादुर बुढा (सचिन) निर्वाचित भएका छन् । शनिबार भएको गाउँपालिकाको प्रथम अधिवेशनले सचिनको नेतृत्वमा ५५ सदस्यीय कमिटि गठन गरिएको छ ।
    उपाध्यक्ष भरत के.सि., तुलाराम थापा( विशाल), ओविराम बिक(परिवर्तन), सचिव बल बहादुर के.सी., सहसचिवमा दिल बहादुर के.सी. र कोषाध्यक्ष नरेन्द्र घर्ती निर्वाचित भएका हुन् ।

    सरुमारानी गाउपालिका अध्यक्षमा कृष्ण बहादुर खाम्चा उपाध्यक्ष शैलेन्द्र राना , सरद भुषाल र लक्ष्मि पल्ली , सचिब तिलक बिक कोषादक्ष बलिराम सुनार सहित ४९ सदस्यिय कमिटी गठन भएको छ ।

    त्यस्तै मल्लरानी गाउपालिकाको अधिबेशन सम्पन्न भएपनि पदाधिकारी टुङगो लागीसकेको छैन । सोमबार बैठक बसेर पदाधिकारी टुङगो लगाइने माओबादी केन्द्र प्यूठान स्रोतले जनाएको छ।

    आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation