• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

गलकोटमा घुम्टे सिद्व बालभैरव मन्दिरको उदघाटन


  •   बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । गलकोट नगरपालिका वडा नं ७ मल्म सिद्वथानमा नवनिर्मित घुम्टे सिद्व बालभैरव मन्दिरको आज उदघाटन गरिएको छ । मन्दिरको विशिष्ट सहयोगदाता समाजसेवी भुपेन्द्र बहादुर थापाले दिप प्रज्वलन गरि रिबन काटेर उदघाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सहयोगदाता थापाले नेपाल र नेपालीको सुन्दरता भनेको धर्ममय जीवनशैली र संस्कृतिमय सामाजिक व्यवस्था भएको बताउनु भएको छ ।

    Advertisement

    थापाले सहिष्णुता धर्मकै पर्यायवाची शब्द हो, जहाँ“ धर्म छ त्यहाँ“ सहिष्णुता हुन्छ । जहाँ धर्म छैन, त्यँहा असहिष्णुता हुन्छ, अराजकता र द्वन्द्व हुन्छ भन्दै धर्मले मानिसलाई सभ्य र अनुशासित हुन प्रेरित गर्ने बताउनु भयो । उहाँले धर्म भनेको सेवा, उदारता, प्रेम, सहिष्णुता, शान्ति, सहअस्तित्व, अहिंसा, सदाचार आदि भएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, सिद्वेश्वर शिवालय सेवा समिती मल्मका अध्यक्ष ज्ञान बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    नगद रु १० लाख ८३ हजार को लागतमा निर्मित उक्त मन्दिर निर्माण गर्न देश विदेशबाट स्थानियले आर्थिक सहयोग गरेका थिए । मन्दिरमा आजै विधिवत घुम्टे सिद्व बालभैरवको पूजा अर्चना समेत गरिएको घुम्टे सिद्व बालभैरव मन्दिर व्यवस्थापन समितीका अध्यक्ष दल बहादुर थापा (क) ले जानकारी दिनुभयो ।

    प्रसिद्व घुम्टे पहाडको फेंदीमा अवस्थित मल्म सिद्वथानमा परापूर्वकाल देखि स्थानियले आफनो मनोकामना पुरा हुने धार्मिक जनविश्वासका साथ घुम्टे सिद्व बालभैरवको पूजा अर्चना गर्दै आएका छन । विशेष गरि परम्परागत रुपमा वर्षको २ पटक फाँटमा अन्नबाली लगाउँदा र पाकेर भित्राउने बेलामा उक्त स्थानमा गाउँलेले सामुहिक पुजा गर्दै आईरहेका छन ।

    आजै नवनिर्मित सत्तलको समेत उदघाटन गरिएको छ। सत्तलको विशिष्ट सहयोगदाता समाजसेवी लाल बहादुर थापाले उदघाटन गर्नुभएको छ । उक्त मन्दिर मल्म पाण्डवखानी रणसिंहकिटेनी सडक खण्डको आडैमा अवस्थित छ । मन्दिर उदघाटन कार्यक्रममा घुम्टे प्रगति कृषक समुह मल्मले भजनकृतन सहित मन्दिर परिक्रमा गरेका थिए । कार्यक्रम घुम्टे सिद्व बालभैरव मन्दिर व्यवस्थापन समितीका सचिव दल बहादुर थापा (ख) को सञ्चालनमा सम्पन्न भएको थियो ।

    बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation