• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

देउखुरीमा निर्माणाधिन प्रदेशसभा भवनको सभामुखद्वारा निरिक्षण


  •   मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,भालुवाङ  । लुम्बिनी प्रदेशसभाका सभामुख पूणर्बहादुर घर्तीले निर्माणधिन प्रदेशसभा भवनको आज बिहान निरिक्षण गरेका छन्। लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको राप्ती गाउँपालिका—३ स्थीत राप्ती प्राविधिक शिक्षालयमा बन्दै गरेको प्रदेशसभा भवनको निरिक्षण गरेका छन् । सभाहलको निरिक्षण गर्दै सभामुख घर्तीले अहिलेको हिउँदे अधिवेशन ढिलै भएपनि स्थायी राजधानीमै हुने विश्वास व्यक्त गरेका छन् । उनले पछिल्लो समय सभाहलको निर्माणले गति लिएकोमा खुसी समेत व्यक्त गरे ।

    Advertisement

    दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ को राप्ती प्राविधिक शिक्षालय मौरीघाटमा सभाहल निमाणर् कार्य धमाधम सुरु भएको छ । २३ औँ दिनमा सम्म ५० प्रतिशत काम पुरा भएको र निधारित समयमै प्रदेशसभाको भवन निर्माण कार्य सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिने प्रदेश पुर्वधार प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताए ।

    हाल प्रदेशसभा भवन निमांणमा माटो फिलिङको काम सम्पन्न गरी पिलर खडा गर्ने र इटा जडानको काम तीव्र गतिले अगाडी बढेको छ । राती र दिउँसो गरी २ सिप्टमा कामदार खटाएर निमाणर्को काम सुरु गरिएको छ प्राधिकरणले जनाएको छ । प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा ५ करोड २१ लाखको लागतमा निर्माण गर्न थालेको छ । अहिले सम्म प्रदेशसभाको बैठक अस्थायी मुकाम बुटवलमा बस्दै आएको छ ।राजधानी तोकिएको एक वर्ष पुगिसकेको छ । प्रदेश सरकारले राजधानी कार्यान्वयनको लागि गम्भीर रहेको जनाउँदै अब आह्वान गरिने हिउँदे अधिवेशन स्थायी राजधानीमै बोलाउने तयारी गर्नु आफैमा सकारात्मक विषय हो ।

    प्रदेशसभा भवनलाई विशेष रुपमा सिंगारिने र सोही भवनबाट प्रदेशसभाको बैठक सञ्चालन गर्ने योजना छ । सत्ता पक्ष दलका नेता र प्रतिपक्ष दलका नेतालाई आमने सामने राखेर बैठक सञ्चालनको नयाँ अभ्यास नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशबाट गरिने भएको छ । अनुगमनमा लुम्बिनी प्रदेशसभाका सभामुख पूणर्बहादुर घती, प्रदेशसभाका सचिव दुलर्भ घर्ती प्रदेश पुर्वधार प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरे, प्राधिकरणका आर्तिटेक इन्जिनीयर बासुदेव अधिकारी र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

    मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...