• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

तम्घासका व्यवसायीलाई कर शिक्षा प्रदान


  •   सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासका व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको छ। कर शिक्षा बारे जानकारी नहुदा बिभिन्न व्यवसाय गर्ने व्यवासयीलाई समस्या झेल्नु पर्ने बाध्यता छ ।
    त्यसलाई मध्य नजर राखेर कर शिक्षा करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका बारेमा जानकारी गराइएको थियो । जिल्ला सदरमुकाम तम्घासमा आन्तरिक राजस्वर कार्यालय बुटवलको आयोजना र गुल्मी उद्योग बाणिज्य संघको समन्वयमा तम्घासका व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको हो।
    व्यवसायीलाई आन्तरिक राजस्वर कार्यालय बुटवलका कर अधिकृत सागर पोखरेलले व्यवसायीहरुले हिसाब किताब कसरी राख्ने, दर्ता बिना व्यवसाय सञ्चालन गर्दा हुने कारवाही, मिसम्याचको समस्या, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या करसम्बन्धी बिभिन्न जानकारी गराएका थिए । व्यवसायीहरुले कर सम्बन्धी बिभिन्न जिज्ञासा राखेका थिए । उनिहरुले व्यवसाय दर्ता र करतिर्दा पर्ने समस्या उठाएका थिए ।
    व्यवसायीहरुले राखेको जिज्ञासामा आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत ध्रुव पाण्डेले व्यवसायीलाई आफुले गरेको व्यवसायको हिसाब किताब चुस्त दुरुस्त राख्न आग्रह गरे । उनले व्यवसायीलाई जरिवाना तिराउनु भन्दा पनि कर सम्बन्धी सचेतना दिनु प्राथामिकता रहेको बताए ।
    आफनो व्यवसायको कर अधिकृत स्वय आफै रहेकाले करसम्बन्धी जानकारी आफैले लिनुपर्ने पाण्डेको भनाई छ । करका विषयमा अझै पनि गलत भ्रम रहेकाले त्यसलाई चिरी करको दायरामा आउदा हुने फाइदाको बारेमा व्यवसायीलाई जानकारी गराइएको थियो ।
    व्यवसायीलाई करसम्बन्धी उचित ज्ञान नहुदा धेरै समस्या पर्ने भएकाले कर शिक्षाले त्यसको अत्य गर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । उनले व्यवसायीले कर तिर्नुसँगै आफनो व्यवसाय गर्दा आबश्यक पर्ने कागजपत्रमा स्पष्ट देखिने गरि राख्नु पर्नेमा जोड दिए ।
    गुल्मी जिल्ला भरका व्यवसायलाई सुस्म तरिकाले अनुगमन गर्न लागिएको बताए । राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्य रहेको रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारीले बताइन् ।
    उनले आफनो व्यवसाय गर्दा दर्ता नविकरण देखि राजस्व सम्बन्धी ज्ञान पनि हुनुपर्नेमा जोड दिइन् । व्यवसायीलाई घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरे व्यवसाय दर्ता,नविरकण र अनुगमनको बारेमा जानकारी गराएका थिए ।
    कर शिक्षाप्रदानसँगै व्यवसायीलाई व्यवसाय गर्दा आइपर्ने समस्याहरुमा सहज हुने गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । कर सम्बन्धी अइपर्ने समस्याहरुको बारेमा धेरै जिज्ञासाहरु आउने गरेकाले बेला बेलामा गुल्मी उद्योग बाणिज्य संघले करदाता शिक्षा कार्यक्रम गर्दै आएको गुल्मी उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताए ।
    जिल्लाका व्यवसायीहरुलाई कर तिर्न पाल्पा, बुटवल जानुपर्ने बाध्यता थियो । तर अहिले भने तम्घासमै करदाता कार्यालय स्थापना गरिएको छ ।

    Advertisement

    सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...