• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

माण्डवि गाउँपालिकाले ल्यायो बजेट: यस्ता छन लोकप्रीय कार्यक्रमहरु


  •   शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
  • कामना डेली,प्यूठान। प्यूठानको माण्डवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट प्रस्तुत गरेको छ । बिहिवार दशौं गाउँसभामा गाउँपालिका अध्यक्ष श्रीधर रोकाले ३८ करोड ५० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
    गाउँपालिकाले यस वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनाका कार्यक्रमहरुलाई प्राथमिता दिएको छ ।
    अध्यक्ष रोकाद्वारा प्रस्तुत बजेटमा सहिद परिवारलाई मासिक एक हजार भत्ता,गाउँपालिकाबासी सबैलाइ २० युनिट सम्मको न्युनतम महशुल निशुल्क,सुत्केरी महिलालाइ निशुल्क एम्बुलेन्स देखि कृषि एम्बुलेन्स सम्मका लोकप्रीय कार्यक्रम समेटिएको छ।

    Advertisement

    हेर्नुहोस, यस्ता छन बजेटका लोकप्रीय कार्यक्रमहरु

    १) विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षित गर्न आवश्यक पर्ने श्रोत साधनलाई न्यून हुन नदिन उचित रकम विनियोजन गर्ने

    २) जिल्लाको शान्ति समितिबाट प्रमाणित शहिद परिवारलाइ मासिक रु १ हजार रुपैयाँ भत्ताको व्यवस्था र द्वन्द्वबाट घाइते परिवारलाइ सिपमुलक आयआर्जन मुलक तालिमको व्यवस्था गर्ने

    ३) माण्डवी गाउँपालिकाबासी सबैलाइ २० युनिट सम्मको न्युनतम महशुलको हुन आउने रकम निशुल्क गर्ने ।

    ४) संस्थागत सुत्केरी मार्फत मातृ मृत्युदर र शिशु मृत्युदर न्युन गराउनको सुत्केरी महिलालाइ घर देखि स्वास्थ्य चौकी र जिल्ला अस्पतालसम्म पुर्याउनका लागि गाउँपालिकाले निशुल्क रुपमा एम्बुलेन्सको ब्यबस्था गर्ने |

    ५) गाउँपालिकाका सबै मा.वि विद्यालयहरुमा तेक्वान्दो खेलको सुरुवात गर्ने |

    ६) बेरोजगार युवा तथा कृषक लक्षित सहुलियत दरको ब्याजमा ऋण प्रबाह गरि कृषि र अन्य व्यवसायमा जोड्नका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने ।

    ७) कृषि तथा पशुपंक्षीको पकेट क्षेत्रको रुपमा चिनाउन तरकारी पकेट कार्यक्रम , बाख्रा पकेट कार्यक्रम कार्यान्वयनमा ल्याइने ।

    ८)कृषकले गाउँ -गाउँमा उत्पादन गरेका कृषि उपजलाई सहज बजारिकरण गर्नका लागि निशुल्क रुपमा कृषि एम्बुलेन्स र भण्डारणकेा लागि चिस्यान केन्द्र र हाटबजारको सुनिश्चितता गर्ने

    ९) कोभिड-१९ का कारण रोजगार गुमाएका तथा बेरोजगार युवाहरूलाई मध्यनजर गर्दै बिभिन्न सिप मुलक तालिम र व्यवसायमा समाबेस गर्ने गरि विशेष कार्यक्रम सञ्चालनमा ल्याइने
    १०) गाउँपालिका भित्रका सबै गाउ बस्तिहरुमा सडकको पहुंच पुर्याउनको लागि नयाँ सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न गर्न
    ११) ” उज्यालो घर, माण्डवीकाे भर ” कार्यक्रम लाई निरन्तरता दिँदै यस वर्ष गाउँपालिकाको सबै जनताको घरधुरीमा बिद्दुत बिस्तारिकरण कार्य सम्पन्न गर्ने

    १२) गरिवीको पहिचानको रुपमा रहेको फुसको छानोलाई पूर्णरूपमा मुक्त गर्नका लागि एउटा मात्र घर भै खरको छानो भएको बाँकी सबै घरमा यसै वर्ष जस्तापाता उपलब्ध गर्ने कार्य सम्पन्न गर्ने

    १३) गाउँपालिकामा रहेका मगरबासिहरुको मगर भाषा संरक्षण र प्रशिक्षणकाे लागि प्रत्येक वडाका मगर बस्तिहरुमा मगर भाषा सिकाउने र मारुनि नाचको संरक्षण र प्रवर्दधकाे लागि विशेष कार्यक्रम सञ्चालनमा ल्याइने

    १४) दलित लक्षित कार्यक्रम मार्फत सबै वडाहरुमा पन्चे बाजाको संरक्षण, आरन पेशालाई व्यवसायिकरण , सिकर्मी डकर्मी पेशालाई आधुनिकतामा परिणत गर्ने गरि बजेटको सुनिश्चितता

    १६) गाउँपालिकाबासी सबैलाइ खानेपानीको आधारभूत आवश्यकतालाई गुणस्तरीय र दिगोरुपमा पुरा गर्ने गरि खानेपानीको आयोजनाहरुका लागि केन्द्र ,प्रदेश र गाउँपालिकाबाट आवश्यक रकमकाे सुनिश्चितता

    १७)भौगोलिक बिकटताको कारण जोखिम लिएर शिक्षा लिनको लागि गाउँ छाड्नुपर्ने बाध्यता र आवश्यक पुर्वाधारको व्यवस्थाको आधारमा श्री सरस्वति प्रा. वि , मुकचैारमा कक्षा ४, ने. रा. आ. वि. थक्लेनिमा कक्षा ७, सनराइज एकेडेमिमा कक्षा ८ र माण्डवी मावि, नयाँगाउँमा प्राविधिक धार तर्फ कक्षा ११ थप गर्ने निर्णय ।

    १८) गाउँपालिकामा कार्यरत कर्मचारीहरुका लागि १० दिनको लागि पर्यटन काजको व्यवस्था गर्ने ।

    शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation