• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत


  •   मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
  • दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गर्भवती महिलाको हवाई उद्धारदेखि प्रदेशभर १०१ वटा सडक पुल निर्माण, कर्मचारीका छोराछोरीलार्ई अस्पताल, विद्यालयको व्यवस्था गर्नेसम्मका कार्यक्रम समेटिएका छन् ।

    Advertisement

    प्रदेश प्रमुख यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्राथामिकतामा स्वास्स्थ्य सम्बन्धी कार्यक्रम परेका छ । जसअनुसार कार्यक्रममा कोभिड-१९ लगायत महामारीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पूर्वाधान, औषधी, स्वास्थ्य उपकरणहरु र पर्याप्त जनशक्तिको व्यवस्था गर्दै लगिने जनाइएको छ । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दुर्गम क्षेत्रमा काम गर्न प्रोत्साहन गरिने कार्यक्रममा समेटिएको छ।

    त्यस्तै ५० शय्यामा स्तरोन्नति भएका अस्पतालहरुमा पर्याप्त पूर्वाधारसहित विशेषज्ञ सेवा सञ्चान गरिने, दुर्गम क्षेत्रका गर्भवती महिलाहरुलाई निशुल्क हावाई उद्धार गर्ने व्यवस्था गरिने, प्रदेश भित्रका नागरिकलाई मृगौला डायलासिस गर्दा आवश्यक पर्ने सुई, औषधिमा लाग्ने खर्चमा ५० प्रतिशत छुट गरिने कार्यक्रम समेटिएको छ।

    त्यस्तै आगामी आर्थिक वर्षमा कम्तिमा १०१ वटा सडक पुल निर्माण सम्पन्न गर्ने, वैकल्पिक उर्जाको उल्पादन गरी आगामी आर्थिक वर्षभित्र उज्यालो प्रदेशको रुपमा स्थापित गर्ने, प्रदेश चलचित्र सम्बन्धी ऐन र नियमावली तर्जुमा गरी प्रदेश चलचित्र विकास बोर्डको गठन गर्ने र सञ्चालन गर्ने, राष्ट्र सेवक कर्मचारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेशमा कार्यरत कर्मचारीहरुका लागि प्रदेश राजधानीमा निजामती कर्मचारी अस्पताल, छोराछोरी पढ्ने विद्यालय र आवसको व्यवस्था गर्ने, प्रदेश यतायात गुरुयोजना तर्जुमा गरिने, मुख्यमन्त्री रनिङसिल्ड लगायतका खेलकुद कार्यक्रम सञ्चालन गरिने लगायतको कार्यक्रम समेटिएको छ।

    प्रदेश प्रमुख यादवले प्रदेशको विकासलाई व्यवस्थित रुपले अगाडी बढाउन रणनीतिक कार्ययोजनासहित अगडाी सन्दर्भमा २० वर्षे दीर्घकालीन योजना तर्जुमा सुरु गरिएकोसमेत बताउनुभयो ।

    मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation