• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

लक्षित वर्गलाई व्यवसायी वनाउन सामाग्री हस्तान्तरण


  •   बुधबार, बैशाख १५, २०७८ मा प्रकाशित
  • कामना डेली, प्यूठान । प्यूठान नगरपालीका भित्रका विपन्न, अपांगता भएका र एकल महिलालाई व्यवसायी वनाउन सामाग्री हस्तान्तरण गरिएको छ। नगरपालीका भित्रका २० विपन्न परिवारलाई चालु आर्थिक वर्षमा नयाँ व्यवसाय सञ्चालनका लागी सामाग्री सहयोग गर्ने कार्यक्रम रहेको प्यूठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले वताउनु भयो।

    Advertisement

    चालु आर्थिक वर्षको लुम्विनी प्रदेश सरकारको विशेष अनुदान अन्तरगत स्विकृत कार्यक्रम मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तरगत २० परिवारलाई नयाँ व्यवसाय सञ्चालनका लागी सहयोग गर्न थालिएको हो। व्यवसायी वन्न चाहने प्रत्येकले विउ पुँजी स्वरुप २५ हजार वरावरको सामाग्री सहयोग प्राप्त गर्ने नगरप्रमुख कक्षपतीले वताउनु भयो।

    मंगलवार नगरपालीकावाट नगरप्रमुख अर्जुनकुमार कक्षपती, उपप्रमुख शान्ता आचार्य, प्रमुख प्रशासकिय अधिकृत यज्ञ वहादुर वुढाले सामाग्री हस्तान्तरण गर्नुभएको हो। सामाग्री हस्तान्तरण गर्दै नगरप्रमुख कक्षपतीले सामाग्रीहरुलाई विउ पुजीको रुपमा प्रयोग गरेर व्यवसाय वढाउन शुभकामना दिनुभयो। “आयआर्जनमा जोडिएर जिविकोपार्जन सहज गराउनका लागी सामाग्रीहरु नगरपालीकाले हस्तान्तरण गरेको हो। “यसवाट आफ्नो व्यवसाय वढाउँदै लैजानुहुनेछ भन्ने शुभकामना छ।” कक्षपतीले भन्नुभयो। नगर उपप्रमुख शान्ता आचार्यले व्यवसाय वन्न चाहनेको माग र छनोटको आधारमा सम्वन्धित व्यवसायको सामाग्री हस्तान्तरण गरिएको वताउनु भयो।

    मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमवाट चालु आर्थिक वर्षमा २० जना विपन्न नागरिकलाई मागको आधारमा व्यवसाय सञ्चालनको लागी सामाग्री हस्तान्तरण साथै दलित समुदायको परम्परागत पेशा संरक्षणका लागी परम्परागत व्यवसाय गरिरहेका ८ जना व्यवसायीहरुलाई सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। नयाँ व्यवसाय तर्फ किराना तथा खुद्रापसल, होटल पशुपालन लगायत छन् भने दलित समुदायको परम्परागत पेशा अन्तरगत जुत्तापसल, आरन व्यवसाय, पञ्चेवाजा व्यवसाय, मादल वनाउने व्यवसाय लगायतमा सहयोग गरिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत यज्ञ वहादुर वुढाले वताउनु भयो।

    बुधबार, बैशाख १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...