• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

२५ करोड लगानीमा खानेपानी, १६ सय उपभोक्तालाई सुबिधा


  •   शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
  • प्यूठान । प्यूठानको बृहत बिजुवार साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था प्यूठान नगर पालिका – ७ मा आजदेखी नयाँ लिफ्ट खानेपानी योजना थपिएको छ । नेपाल सरकार खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभागले तेस्रो साना शहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजनाबाट प्यूठानको बाग्दुलामा नयाँ लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न पश्चात संस्थासँग ५ वटा आयोजना भएकाहुन् ।
    हाल सम्म प्यूठान नगरपालीकामा बृहत बिजुवार साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा १ हजार ६ सय ३९ उपभोक्ताले खानेपानीको सुबिधा लिईरहेकाछन् । तर दिनमा एक पटक खानेपानी सुबिधा दिएको थियो । यो आयोजना थप भएपछि अव देखि बिहान बेलुका गरी दुईपटक खानेपानी बितरण हुने संस्थाका अध्यक्ष जानुका केसीले बताउनुभयो । बाग्दुला लिफ्ट खानेपानी आयोजना प्राकृतिक निर्माण सेवा सल्यानले कुल ३ करोड ५ लाखमा समपन्न गरी शुक्रबार हस्तान्तरण गरिएको हो । समयमै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेकोमा निर्माण कम्पनिलाई प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिले धन्यबाद प्रकट गर्नुभयो । उहाँले सबै नगरबासीलाई शुद्ध पिउनेपानीको शुनिश्चत्ताका लागि नगरपालिका तत्पर रहेको बताउनुभयो । संस्थाले हाल सम्मका आयोजनाहरुको लागतको ३० प्रतिशतले करिव ५ करोड ७१ लाख रकम नगरबिकास कोषबाट ७ प्रतिशत व्याजदरमा ऋण लिएर उपभोक्तालाई खनेपानीको सुबिधा उपलब्ध गराएको संस्थाले जनाएकोछ ।
    संस्था सँग बाग्दुला लिफ्ट खानेपानी आयोजना थप भए सँगै ५ वटा आयोजना संञ्चालन हुने भएकाछन् । करिव १० करोड लानीमा गेजवाङ-टाकुरा लिफ्ट योजना, १ करोड लागतमा टिकुरी डाडागाउँ लिफ्ट खा पा योजना, ८० लाख लागतमा बिजुवार भौका लिफ्ट खापा योजना, १ करोड ५० लाखमा दाखाक्वाडी चिल घुम्ने डाडा लिफ्ट खानेपानी आयोजना र ३ करोड ५ लाखमा हालै सम्पन्न बाग्दुला लिफ्ट खा पा योजना संस्थाले सञ्चालनमा ल्याएकोछ । यसैगरी ४ वटा आयोजनाको मर्मत सभ्भारका लागि २ करोड २५ लाख रुपैया खर्च भएको संस्थाले जनाएकोछ ।

    Advertisement

    शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...