• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

गुल्मीमा बाख्रा तथा दुग्ध उत्पादन क्षेत्रका सरोकारवालासँग कार्यक्रम सम्पन्न


  •   बिहिबार, चैत ०५, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा बाख्रा तथा दुग्ध उत्पादनका क्षेत्रमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । नेपाल लाईभस्टक सेक्टर इनोभेसन अयोजना बिकेन्द्रीत आयोजना सहयोग इकाइ बुटवलको आयोजनामा जिल्ला स्तरीय सरोकारवाला बिचार बिमर्श कार्यक्रम सदरमुकाम तम्घासमा सम्पन्न भएको छ ।
    बाख्रा पालन तथा दुग्ध उत्पादनको क्षेत्रमा काम गर्दै आएको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना बुटवलको गर्दै आएको छ । स्वच्छ मासु उत्पादन तथा दुग्द उत्पादनको क्षेत्रबारे जानकारी लिने र दिने उद्वेश्यले अन्तरक्रियाको आयोजना गरिएको नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना बुटवलका योजना अनुगमन, सूचना अधिकृत लोकराज भुसालले बताए ।
    २०७४ फागुनदेखि आयोजना कार्यान्वयनमा आएको थियो । परियोजना २०८० मा समाप्त हुने भएकाले सक्दो सेवा सुविधा लिन सरोकारवालाई आग्रह गरिएको छ । विश्व बैंक, नेपाल सरकार, लाभदायी वित्तीय संस्थाहरुको संयुक्त लगानीमा पशु पालन अन्तरगत बाख्रा पालन र दुग्ध उत्पादनको क्षेत्रमा परियोजनाले काम गरेको सूचना अधिकृत लोकराज भुसालले बताए ।
    जिल्लाका स्थानिय तहमा दुध उत्पादनका लागी व्यवसायिक गाई, भैसी पालन पकेट क्षेत्र छनौट गरेको छ । यस्तै मासु उत्पादनका लागी ब्यवसायिक बाख्रा पालन पकेट क्षत्र छनौट गरिएको छ ।
    यसैगरी दुग्ध सहकारीहरुको क्षमता बिकाशका लागी क्षेत्र छनौट, बाख्रा पालनका लागी ब्यवसायिक र संस्थागत बिकाशका लागी मल्टीप्लाएर हर्डको क्षेत्र छनौट लगायतक निणर्य गरिएको छ । कार्यक्रममा बोल्दै नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना सहयोग इकाई बुटवलका सूचना अधिकारी तथा पशु चिकित्सक लोकराज भुसालले लुम्बिनी प्रदेशका गुल्मी, रुपन्देही, परासी, पाल्पा, बर्दिया, अर्घाखांची र कपिलवस्तु जिल्लामा परियोजना लागू भएको बताए ।
    पशु बस्तुहरुको उत्पादकत्ववृद्धि, पशुजन्य उत्पादनहरुको मुल्य अभिवृद्धि तथा साना पशुपालक कृषक तथा पशुबस्तु विशेष मुल्य श्रृङखलामा आधारित उद्यमहरुको जलयबायु अनुकुल क्षमता सुधार गर्न आग्रह समेत गर्नुभयो । नेपालका कुल २८ वटा जिल्लाका २ सय ९० वटा स्थानीय तहमा परियोजना सञ्चालन हुने गरी ४ वटा आयोजना व्यवस्थापन इकाई स्थापना गरिएका छन् ।
    जसअनुसार बुटवलमा रहेको कार्यालय एउटा विकेन्द्रीकृत सहयोग इकाई हो । यो आयोजनामा नेपाल भरका कुल २८ वटा जिल्लामा ६ बर्षमा कुल १ सय १५ मिलियन अमेरिकी डलर खर्चहुने अनुमान गरिएको छ ।

    Advertisement

    बिहिबार, चैत ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...