• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

लोकप्रिय समाचार

  • १. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • २. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

  • ३. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ४. नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

  • ५. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • ६. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

  • ७. पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

  • ८. भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

  • ९. रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

  • १०. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

वडा कार्यालयको उदाहरणिय काम, एकल महिलालाई नगदले सम्मान


  •   आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । वास्तविक पीडा तिनलाई हुन्छ, जसको नामको अगाडी एकल थपिन्छ । बाचुञ्जेल सँगै जीउने भनी आमा बुवा त्यागेर जव प्राई घरमा आउछिन् । तब श्रिमाणको देहान्त हुँन्छ । त्यो जस्तो पीडा कसलाई होला? तिनका लागी भाग्य नै दोषी रहेछ भन्नुको बिकल्प पनि छैन । बिबाह गरेको बर्षदिन नपुग्दै श्रिमान गुमाएकि महिलाले झन आफुलाई कसरी सम्हाल्लिन ? श्रिमाण गुमाएको पीडा त एकथरी छँदैछ, समाजले हेर्ने दृष्टिकोण पनि फरक छ ।दाङ्गको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी सीमा चौधरी उमेरले भर्खर ३१ बर्ष पुगिन् । बिडम्बना उनको नामको अगाडि एकल थपियो । लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमै सीमाको जीवनमा बज्रपात पय्रो । १५ महिना अघि श्रिमाणको मृत्युले उनको आँशु अझै थामिएका छैनन् । २ छोरीकि आमा सीमाले भनिन् सोचेँझै जीवन नहुँदो रहेछ । श्रिमाणको मृत्यु गलत साबित भईदिए हुन्थ्यो उनले आँशु पुछ्दै भनिन्-मलाई अौधि माया गर्नुहुन्थ्यो ।सीमा जस्तै जनकपुर निवासी तुलसी घर्तीको पनि २७ बर्षकै उमेरमा सिउँदो पुछियो ।

    Advertisement

    काखमा छोराछोरी खेलाउने रहर अँधुरै पारेर उनका श्रिमाणको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि उनी अहिले एक्लो बनेकि छिन । प्रेम बिबाह गरेकि तुलसीले त्यही बिगत झलझली सम्झिन्छन । “उहाँको मृत्यु सपना जस्तै लाग्छ तुलसीले गहभरी आँशु लिँदै भनिन्-जीवनमा यसरी एक्लै हुन्छु भन्ने त कल्पना बाहिरको कुरा थियो ।” तुलसी र सीमा जस्तै कप्तानगञ्ज निवासी देवा वलीले पनि ३६ बर्षकै उमेरमा श्रिमान गुमाएकी हुन् । जीवनको आधा उमेरमा एकल बनेकी देवा अहिले ६८ बर्षकि भईन् । करिब ३२ बर्ष अघि श्रिमाणको मृत्यु पश्चात अनेक प्रस्थिती हरु सँग लड्दै जीवनको पूरा उमेर काट्दैछिन् उनी । ४ सन्तानकि आमा बनेकि देवा अहिले घरमा एक्लै बस्छिन् । सन्तानको भबिष्यका लागि जिवनको ३२ बर्ष सँघर्षमा बिताएकि देवा अन्त्यमा सन्तान देखि टाढा छिन् ।

    यस्तै यस्तै पिडाबाट गुज्रिरहेका एकल महिलाहरु शुक्रबार अचानक वडा कार्यालयमा भेला भए । सबैले एक अर्काको अनुहार हेर्दै दुख साट्ने अबसर पाए । कसैका सँघर्षका जीवन सकिनै आँटेका छन त कसैका भर्खरै सुरुवाती क्षणमा छन् ।

    तिनै एकल महिलाहरुलाई लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले शुक्रबार नगद सहित प्रमाण पत्र र दोसल्लाले सम्मान गरेको छ । २ लाख ५० हजार रुपैया खर्च गरेर वडा कार्यालय पिडित एकल महिलाको सारथी बनेको हो । वडा अन्तरगतका १ सय ४४ जना एकल महिला हरुलाई नगद ९ सय ८० रुपैया, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको वडाध्यक्ष मोहन गिरीले जानकारी दिए । उनले भने सँघर्षको जीवनले प्रगतीको बाटो देखाउँछ । वास्तविक जीवनलाई बुझ्ने मौका पाउनु भएको छ । हरेस नखाई अघि बढ्नुस् सफल्ता जहीँ कतै छ । थोरै भएपनि पिडित महिलाको आँशु पुछ्न अबसर पाएकोमा अध्यक्ष गिरीले खुसी ब्यक्त गरे ।

    वडा नम्बर ७ का कार्यबहाक अध्यक्ष केदार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कुल बहादुर बुढा मगर, एकल महिला देवा वली लगायतले बोलेका थिए । वडा सदस्य सुनमाली बिकको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिब शेर बहादुर चौधरीले गरेका थिए ।
    लमही नगरपालिका वडा नम्बर ७ मा जनप्रतिनिधि बनेर मोहन गिरी आए लगत्तै प्रत्यक बर्ष बृद्दबृद्दा, एकल महिला, अशक्त अपाङ्गता तथा पिछडिएका बर्गहरुलाई सम्मान गरिँदै आएको छ ।
    १० दिन अघि मात्रै वडाका जेष्ठ नागरिकहरुलाई नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको थियो ।

    आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा
    विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति
    झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा
    भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान
    पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन
    राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    लोकप्रिय

    • १.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • २.
      मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने

    • ३.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • ४.
      नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

    • ५.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ६.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न

    भर्खरै

    • १.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ३.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    • ४.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • ५.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ६.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ७.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ८.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...