• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

प्रअ बाटै शिक्षिका माथी हातपात, वडाध्यक्षलाई मार्ने धम्की


  •   आइतबार, माघ ११, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । देउखुरीको राजपुरमा प्रधानाध्यापकले दादागिरी शैलीमा वडा कार्यालयमै गएर वडाध्यक्षलाई सिध्याउने धम्कि दिएका छन् ।
    राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष भिम बहादुर खड्कालाई सोही वडा अन्तरगतको एक बिद्यालयका प्रधानाध्यापकले सिध्याईदिने धम्कि दिएका हुन ।
    राजपुर-७ माबि सिक्टामा कार्यरत प्रधानाध्यापक बिष्णु खत्रीले केहि दिन भित्रै सिध्याई दिने धम्कि दिएको वडाध्यक्ष खड्काले आरोप लगाए ।

    Advertisement

    दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखारिया घर भएका खत्रीले आफुलाई धम्कि दिएको वडाध्यक्ष खड्काले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

    प्रधानाध्यापक खत्री माघ ७ गते सिफारिस लिन वडा कार्यालयमा गए । सिफारिस लिए लगत्तै वडा कार्यालयमै वडाध्यक्षलाई तथानाम गाली गलौज सँगै सिध्याईदिने धम्कि दिएको नाम नबताउने सर्तमा वडाकै एक कर्मचारीले भने ।

    वडाध्यक्ष खड्काले जारी गरेको बिज्ञप्तीमा सबैको सामुन्ने आफुलाई गालि गलौज गर्दै मार्ने धम्कि दिएको उल्लेख छ ।

    वडा अध्यक्ष खड्काले बिज्ञप्ती मार्फत आफुलाई धम्की दिने शिक्षकलाई कानुनी कारबाहीको दायरामा ल्याउनका लागी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नागरिक समाज, मानव अधिकारकर्मी संग अनुरोध समेत गरेका छन ।


    शिक्षिकालाई हातपात गर्ने प्रधानाध्यापक

    यिनै प्रधानाध्यापक हुन जसले सोही बिद्यालयमा कार्यरत एक महिला शिक्षिकालाई हातपात गरेका थिए । बारम्बार विभिन्न बाहनामा बिबादित हुँदै आएका प्रअ खत्रीले कुन नियतले शिक्षिकालाई हातपात गरेका हुन भन्ने बारे सार्बजनिक हुन भने सकेन ।

    सुर्योदय प्राथमिक विद्यालय बनकट्टीबाट काजमा माध्यामिक विद्यालय सिक्टामा आएका शिक्षक बिष्णु खत्री राहतकोटाका शिक्षक हुन । उनी यो भन्दा अघि आफू नै प्रधानाध्यापक हुनुपर्ने जिकिर गर्दा बिबादमा मुछिएका थिए । शिक्षिकालाई हातपात गरेको अभियोगमा उनलाई ईलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरि ५ दिनसम्म हिरासतमा लिएको थियो । धरौटीमा रिहा भएका प्रधानाध्यापक खत्रीको मुद्दा अझै फैसला भने हुन सकेको छैन ।

    आइतबार, माघ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...