• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

कपिलवस्तुका कृषकलाई निशुल्क डिप बोरिङ


  •   बुधबार, पुष १५, २०७७ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु ।  पछिल्लो समय कोरोनाले गर्दा किसानहरु निरास भएका छन । कति पय युवाहरु बेरोजगार भएका छन । कतिपय जागिरको खोजीमा निकै भौतारी रहेका छन । यस्तो अवस्थामा किसान युवाहरुलाई व्यवस्थापन गर्न कपिलवस्तुको महाराजगंज नगरपालिकाले विशेष योजना ल्याएको छ ।

    Advertisement

    महाराजगंज नगरपालिकाले कृषकहरुलाई उद्यम बनाउन व्यवसायी कृषि कार्य गर्नका लागि निशुल्क कृषि समाग्री वितरण गरेको छ । नगरपालिकाले निशुल्क रुपमा पानी तान्ने पम्पीसेट, विउ विजन, घाँसको विउ वितरण गरेको छ । नगरपालिकाले कृषकको आवश्यतालाई मध्येनजर गर्दै निशुल्क समाग्री वितरण गर्दै आएको हो ।
    नगरपालिकाले पशु पालन गर्ने कृषकहरुलाई समेत विशेष अनुदान दिएको जनाएको छ । कृषि कार्यमा किसानलाई लगनशिल बनाउनका लागि कृषि अनुदान वितरण गरीएको महाराजगं नगरपालिका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा विनियोजीत रकमबाट कृषि तथा पशु कार्यको लागि अनुदानको व्यवस्थापन गरिएको नगर प्रमुख कलामले बताउनु भयो ।
    त्यसै क्रममा महाराजगंज नगरपालिकाले सिचाईको लागि कृषि समाग्री अन्तरगत किसानहरुलाई निशुल्क डिप बोरिङ जडान गरेको छ । महाराजगंज नगरपालिका एक सय ५० कृषकहरुलाई निशुल्क डिप बोरिङ जडान गरेको महाराजगंज नगरपालिका कृषि शाखाका अधिकृत उदय बहादुर पासीले जानकारी दिनु भयो । महाराजगंज नगरपालिका प्रत्येक गाँउका कृषकहरुको माग अनुसार निशुल्क डिप बोरिङ जडान गरीएको अधिकृत पासीले बताउनु भयो ।
    नगरपालिकाले कृषीलाई बिशेष प्रथामिकतामा राखेर काम गरिरहेको छ । सिचाईको लागि डिप बोरिङ पाएपछी स्थानिय कृषक राम नारायण अहिरले खुसी व्यक्त गर्नुभयो । कृषकहरुलाई अत्मानिर्भर बनाउनको लागि आगामी दिनमा थप कृषि वितरण गर्नुु पर्ने कृषक राम नारायण अहिरले बताउनुभयो ।
    महाराजगंज नगरपालिकाले कृषकहरुलाई लक्षित गरी निशुल्क कृषी सामाग्री समेत बितरण गरेको हुनाले किसानहरुमा आशा पलाएको बताएका छन । नगरपाालिका भित्र कृषि पेशा र पशुपालन गर्ने कृषकहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले कृषि सामाग्रीहरू बितरण गरिएको प्रती किसानहरु खुसी व्यक्त गरेका छन ।

    बुधबार, पुष १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation