• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

कमला र कागती फलाउदै पुर्ब गाबिस अध्यक्ष


  •   बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित
  • गीता गौतम,प्युठान। प्युठानको माण्डवि गाउँपालिका वडा न . २ मर्काबाङ्ग रातापानी गेङ्ग निबासी मान बहादुर वलि ब्याबसायिक कृषीमा लाग्नुभएको छ। उहाले बिगत ७ बर्ष देखि व्याबसायिक रुपमा कमला ( मौसम ) र कागती खेती गर्दै आउनु भएको हो ।
    ६४ बर्षीया वलिले आफ्नै १७ रोपनी जग्गामा खेती गरिरहनुभएको छ। घर नजिकैको खेतमा कमलाको २५० कलमी बेर्ना र कागतीको २२५ बेर्ना गरि जम्मा ४७५ बेर्ना लगाएको वलिले बताउनुभयो। कमलाको बेर्ना रसुवाबाट लिएर लगाएको र गाउँपालिकाको ७५ हजार अनुदान सहित कागतीको बेर्ना वितरण गरेको वलिको भनाई छ । उहाले अहिले कागतिका बेर्ना हुर्कैदै छ , तर कमलाले भने बिगत ३ बर्ष देखि फल दिइ सकेको छ ।’ भन्नुभयो।
    गतबर्ष ७२ हजार रुपैयाको कमला बिक्री गरेको वलिको भनाइ छ। उहाले प्रती केजि रु ६० को दरले १२ क्वीन्टल कमला बेच्नुभएको थियो। गत बर्षको तुलनमा कमला राम्रै फलेकाले यसपाली दोब्बर आम्दानी हुने उहाको भनाई छ । उहाँले टमाटर, तिते करेला लगाएत अन्य तरकारी पनि रोप्नु भएको छ । कमला र कागती खेतीमा वर्षमा एक पटक मलजल गरेपछि राम्रै फल पाइने वलिले बताउनुभयो । सिंचाइका लागि पलास्टिक पोखरीको व्यवस्थापन गरिएको छ । यहाँ उत्पादन गरेका कृषि उपज नेपालगन्ज लगेर बेचेको बताउनु हुन्छ । पछिल्लो समय कमलाको बाहिरी फलमा रातो मसिनो, सेतोसेतो किरा देखा परेको उहाँ बताउनुहुन्छ ।वलिले भन्नुभयो यदि प्युठानलाई साच्चै नै फलफुल र तरकारी खेती बाट आत्मनिर्भर बनाउने हो भने कृषकलाई कृषि बिज्ञद्वारा आवश्यक तालिम तथा कार्यक्रम संचालन गरि हौसला प्रदान गर्न आवश्यकता छ । उक्त ठाँउ फलफूल तथा तरकारी खेतीका लागि उपयुुक्त मानीन्छ ।

    Advertisement

    बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...