• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ५. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • १०. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

तालिमलाई रोजगारसँग जोड्नुपर्छ : शिक्षामन्त्री पोख्रेल


  •   बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तालिमलाई रोजगारसँग जोड्नुपर्ने बताएका छन् ।

    Advertisement

    जुम मार्फत“राष्ट्रिय तालिम तथा रोजगार दिवस”र नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ स्थापनाको छैठौँ बर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले तालीमलाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुने बताएका हुन् । “सरकारले राखेको समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्य पूरा गर्न तालिमको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने ।
    ‘शिक्षालाई श्रम, प्रविधि र सिपसँग जोड्नु पर्छ । सिपलाई उत्पादनमा बदल्नुपर्छ । अनि मात्र समृद्ध समाज निर्माण हुन्छ ।’ उनले अहिलेको आवश्यकता अनुसार दक्षता सहितको तालिमलाई पहिलो प्राथमिकतामा सरकारले राखेको उनको भनाइ छ ।  नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघका अध्यक्ष चन्द्र साउदले युवालाई स्वदेशमै सीप र तालिम दिन तथा रोजगारी सिर्जना गर्न जरुरी रहेको बताए । युवाहरू अहिले तालिमको खोजीमा रहेको बताउँदै मुलुकको सोचाइ र युवाको आवश्यकतामा समन्वय गर्नुपर्ने र उनीहरूलाई तालिम दिएर रोजगारीमा लैजान जरुरी रहेको उनले सुझाव दिएका छन् । वार्षिक ५ लाख युवा श्रम बजारमा आउने गरे पनि अहिले १ लाख १४ हजारलाई मात्र तालिम दिन सकिएको छ । विशेष गरी आधारभूत र मध्यम जनशक्ति हाम्रो आवश्यकता हो । सीप दिनका लागि राम्रो योजना निर्माण हुनुपर्छ । साउदले भने,“यसका लागि शिक्षा मन्त्रालय, योजना आयोग र अर्थ लगायत अरू मन्त्रालयसँग सिटिइभिटीको नेतृत्वले लबिङ गर्नु पर्ने बेला आएको छ ।”
    त्यसैगरी अहिले कोभिड(१९ का कारण बैदेशिक रोजगारी र देशको आन्तरिक बजारबाट रोजगार गुमाएका मजदुरहरुको सिप र रोजगारीको ब्यबस्थापनमा गम्भिर भई सोच्नुपर्ने अवस्था आएकोले तालिम सँग सम्वन्धित, नेपाल सरकारका मुख्य निकाय, राष्ट्रीय तथा अन्तराष्ट्रीय संघ(सस्था र नेपालको सिप(बिकास तालिममा महत्वपुर्ण भूमिका खेलिरहेका तालिम तथा रोजगार प्रदायक सस्थाको आवश्यकता बढेको भन्दै यिनिहरुको विकास ,विस्तार, समस्या, चुनौती र समाधानका उपायबारे सरोकारवाला निकाय लाग्न बिज्ञहरुले सुझाव दिएका छन। सिटिइभिटीलाई उद्योगसित जोड्दै त्यसका लागि सोही अनुसारको पाठ्यक्रम बनाउनुपर्ने विज्ञको सुझाव रहेको छ । युवालाई डिग्रीमात्र दिएर सशक्तीकरण नहुने बताउँदै सीप र दक्षता दिएपछि शतप्रतिशत ज्ञान हासिल पश्चात् मात्र प्रमाणपत्र दिइनु पर्ने बताए । तालिम प्रदायक संस्थाले उत्पादन गरेको जनशक्तिलाई रोजगारी दिने निकायसँग समन्वय हुनु अति आवश्यक रहेको विज्ञको भनाई छ ।

    बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ५.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ७.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ८.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation