• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ६. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ७. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ८. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ९. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • १०. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

शाइन रेसुङ्गा बैङ्कद्वारा बाग्लुङका पहिरो पिडितलाई सहयोग


  •   बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले बाढी पहिरोको प्राकृति विपत्तिमा परेको बाग्लुङको ढोरपाटन नगरपालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैङ्कले बाढी पहिरो प्रभावितको राहत र उद्धारका लागि ढोरपाटन नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको हो ।
    शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ तथा बैंङ्कका बुर्तिबाङ शाखा प्रबन्धक प्रेमनाथ पौडेललले ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीलाई रु १ लाख ५० हजार रुपैँयाको चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरण गर्दै बैङ्कका अध्यक्ष श्रेष्ठले बाढी पहिरो पीडित परिवारको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकालाई आर्थिक सहयोग गरेको बताए । यसबाट बाढी पहिरो पीडितहरुको उद्धार र राहतमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । राहत बुझदै नगरपालिकाका नगरप्रमुख नेपालीले बैङ्कलाई धन्यवाद् ज्ञापन गरे । बाढी पहिरो पीडितहरुको राहत, उद्धार र पुर्नस्थापनाका लागि ठुलो मद्दत पुग्ने बताए । बाढी पहिरोका कारण ३१ घर बगाएको र ७० बढी घरमा क्षति पु¥याएकाले नगरपालिकाकालाई सबैको सहयोगको खाँचो रहेको उल्लेख गरे ।यसअघि शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले प्रदेश ५ सरकारको कोरोना राहत कोषमा २५ लाख ५० हजार सहयोग गरेको थियो । प्युठानका स्थानीय तहमा पीपीई लगायत स्वास्थ्य सामग्री प्रदान समेत गरेको थियो ।
    यत साताको बुधबार राति ढोरपाटन शिकार आरक्ष छेउको देउराली पहाड पहिरोले खसेर भुजी खोला थुनिएर फुटेपछि आएको बाढीले घरहरु बगाउंदा १४ जनाको मृत्यु भएको थियो । अझै २४ जना वेपत्ता रहेका छन् ।प्रदेश ५ का पाँचवटा विकास बैंकहरु मिलेर प्रदेशकै पहिलो राष्ट्रियस्तरको विकास बैंक बनेको शाइन रेसुङ्गाको अधिकृत पूँजी ५ अर्ब र चुक्ता पूँजी दुई अर्ब ६२ करोड रहेको छ । बैंकका प्रदेश ५ बागमती प्रदेश र गण्डकी प्रदेशमा गरी ७० वटा शाखा कार्यालय र चार लाख भन्दा बढी ग्राहक रहेका छन् ।
    यसैबीच ढोरपाटनका पहिरो प्रभावित परिवारको राहतका लागि पोखरा नुडल्सले ५० काटुन रम्बा चाउचाउ उपलब्ध गराएको छ । गुल्मीको सदरमुकाम तम्घासमा पोखरा नुडल्सको आधिकारिक बिक्रेता रहनुभएका मृगेन्द्र शपिङ सेन्टरका प्रोपाइटर मृगेन्द्र प्रसाद श्रेष्ठले पहिरो पीडितहरुलाई ५० काटुन रम्बा चाउ–चाउ प्रदान गरे ।

    Advertisement

    बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ६.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation