• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

कोरोनाले ६ महिनादेखि सुनसान ट्रि–हाउस


  •   शनिबार, भदौ १३, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा पर्यटकीय गनतव्य बनेको ट्रि–हाउस सुनसान भएको छ । बिश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारणले रेसुङ्गा नगरपालिकाको वडा नम्बर–७ को उनयचौरको ट्रि–हाउसमा आन्तरिक तथा बाह्य पर्यटक नपुग्दा ६ महिनादेखि सुनसान हुँदै आएको हो ।
    गत वर्षको भदौबाट सञ्चालनमा ल्याइएको गुल्मीको उनाएचौरको ट्रि–हाउसमा अबलोकन कर्ता जान छोडेपछि सुनसान हुँदै आएको छ । यसक्षेत्रमै अन्तरिक तथा बाह्य पर्यटकीय गनतव्य बन्दै आएको गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–५, ६, ७ को संगम स्थल उनयचौरमा सल्लाको रुखमा ट्रि–हाउसम निर्माण भएपछि पर्यटकको लागि अबलोकन गर्न लायक स्थल बनेको थियो ।  तर बिश्वव्यापी रुपमा फैलिरहे कोकोरोना भाइरसका कारणले झण्डै ६ महिना यता ट्रि–हाउसमा अबलोकन कर्ता नगएपछि सुनसान बनेको छ । कोरोनाका कारणले गत वर्षको चैत्र ११ गतेबाट बन्द गरिएको थियो । पुनः साउन ७ गतेबाट सञ्चालनमा ल्याइए पनि चहलपहल भने हुनसकेको छैन् । दैनिक १ हजार जनासम्मले अबलोक हुँदै आएको ट्रि–हाउसमा हाल भने १० देखि २० जना पुग्ने गरेको स्थानीय एवं त्यस स्थलको संरक्षण रेखदेख गर्दै आएका घनश्याम पन्थी बताए । ट्रि–हाउस सञ्चालनमा ल्याएको एक वर्षको अबधीमा झण्डै ४ लाख रुपैयाँ संकलन भइसकेको छ । अबलोकनका लागि बिद्यार्थीलाई १० रुपैयाँ र अन्यलाई २० रुपैयाँ शुल्य लिइदै आएको छ । प्रदेश नम्बर ५ वन मन्त्रालयको १३ लाख ३८ हजार नौ सय ११ रुपैयाँ आर्थिक सहयोगमा ४२ फुट अग्लो रुखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने घर निर्माण गरिएको छ। रुखको टुप्पोमा पुग्न एक सय सिँढी उक्लनु पर्छ। त्यहाँबाट तम्घाससहित उत्तरका मनोरम हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यसक्षेत्रको नयाँ खालको रहेकाले हेर्न आउनेहरुले निकै रमाइलो मान्ने गर्दछन् । ट्रिहाउसमा अबलोकन गर्न शनिवार र बिदाको दिन धेरै पर्यटकहरु पुग्ने गर्दथे । उनाएचौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणमा प्राबिधिक समस्या देखिए पछि बिमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय पर्यटकीय पार्क ट्रि–हाउस बनेपछि स्थानीयहरु उत्साहित छन् ।

    Advertisement

    शनिबार, भदौ १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...