• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

नगर र वडाले नदेखेको हिलाम्मे सडक मर्मत गर्दै विकास


  •   बिहिबार, भदौ ०४, २०७७ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु।’आफ्नो गाउँ आफैं बनाऔं’भन्ने अभियानमा जुटेका कपिलवस्तु शिवराज नगरपालिकाका स्थानीय युवा सुन्दर नगरको परिकल्पना साथ सृजनात्मक कार्यमा जुटेका छन ।शिवराज नगरपालिका ३ धनगढवा युवाहरु जनश्रमदान जुटाएर हिलम्मे सडकको मर्मतमा जुटेका छन ।
    भितारिया खरेन्द्रपुर बर्षायममा हिलाम्मे भएपछि युुवाहरु सडक मर्मतमा जुटेका छन । नगरपालिका र वडाले मर्मतको लागि कुनै पहल नगर्दा स्वानिय युवा विकास पौडेलको पहलमा सडक मर्मत भएको छ । विकासले हिलम्मे सडक मर्मत गर्न करिब ५० हजार आपनो व्यक्तीगत खर्च गरेका छन । जनश्रमदानबाट करिब १ सय मिटर हिल्लम्मे सडकमा आफनो लगानीमा मर्मत गरेको स्थानिय युवा विकास पौडेलले जानकारी दिनु भयो । विग्रीएको सडक मर्मत गर्नका लागि पटक पटक शिवराज नगरपालिका,वडा कार्यालयमा जानकारी दिदा पहल नभएपछी आफै अग्रसर भएको पौडेलले बताउनु भयो । सडक मर्मत होमीएका विकास पौडेलको युवाको अभियानमा स्थानीयको समेत साथ र सहयोग प्राप्त भएको छ । टोलबासी सहित सबै अग्रज र सहकर्र्मी युवाहरु सडक मर्मतमा जुटेका छन । युवाहरुले पानी जमेको सडकको दुवै छेउ नाली निर्माण गरी आवतजावतमा सहज बनाएका छन । आज विहान ६ बजे देखी जेसीबी लगाएर सडक खन्ने कार्य भएको युवा अभियान्ता पौडेलले बताउनु भयो । अरुको मुख ताक्नुको साटो स्वयं जागरुक हुन सके बिकास सहितको परिवर्तन सम्भव हुने विश्वासकासाथ सडक निर्माणको सामूहिक कार्यमा जुटेको प्रविन सुनारले बताउनु भयो ।
    आफुहरुले चालेको कदम अन्य वडाका युवासहित स्थानीयवासीका हकमा सिकाई हुने भएकाले सबैले आ–आफ्नो जिम्मेबारी बहन गरे नगरपालिकाले अघि सारेको समृद्ध नगरको परिकल्पना साकार हुने नवराज पौडेलले विश्वास व्यक्त गर्नु भयो ।

    Advertisement

    बिहिबार, भदौ ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation