• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ५. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ६. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

गौमुखीको बजेट पारित : के के छन् प्राथमिकता ?


  •   शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
  • जोगिन्द्र मल्ल, प्युठान। गौमुखी गाउँपालिका प्युठानको आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट सर्वसम्मतिले पारित भएको छ । आठौँ गाउँसभाको तेस्रो बैठकले गाउँपालिकाको बजेट सर्वसम्मतिले पारित गरेको हो ।
    आगामी बर्षको निति तथा कार्यक्रम कार्यान्वयन गर्न गाउँपालिका उपाध्यक्ष तुलसी सुनारद्धारा प्रस्तुत कुल ४१ करोड ४० लाख ९१ हजार ५८० बजेट गाउंसभाबाट पारित भएको हो। त्यसमध्ये चालु तर्फ २३ करोड ६० लाख ३२ हजार २०० र पुँजीगत तर्फ १७ करोड ८० लाख ५९ हजार ३७९ बिनियोजन गरिएको छ। गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले यो बर्ष कृषि,शिक्षा,पर्यटन र पुर्वाधार केन्द्रीत बजेट ल्याईएको जानकारी दिए। उनका अनुसार सो बजेटमा सडक ,शिक्षा ,स्वास्थ्य ,खानेपानी ,कोरोना विशेष कार्यक्रम ,कृषि ,पशु,पर्यटन ,सिंचाइ ,झोलुङ्गे पुल,महिला ,बालबालिका ,दलित ,जनजाती ,जेष्ठ नागरिक ,अपांग ,भौतिक पुर्बधार लगायतका क्षेत्रलाई प्राथमिक्ता दिइएको छ।
    आगामी आ ब मा अनुमानित खर्च ब्याहोर्ने श्रोत मध्ये संघिय सरकारबाट अनुदान रु९ करोड ३० लाख संघिय बिभाज्य कोषबाट राजस्व बाँडफाड रु ८ करोड २१लाख ६३ हजार ,ससर्त अनुदान १७ करोड ८० लाख ,प्रदेश सरकारबाट बित्तीय अनुदान ८० लाख ,आन्तरिक राजस्व प्राप्त ३५ लाख र न्युन२ करोड ५० लाख हुनेछ । चालु बर्षको असार मसान्त सम्म खर्च भइ बाकी रहने अनुमानित मौज्दात रु २ करोड ५० लाख उपयोग गरिने छ।बजेटमा कृषकलाई कृषि तथा पशु क्षेत्रमा प्रोत्साहन गर्ने, कोरोनाका कारण देश बिदेशबाट गाउँ फर्किएकाहरुलाई रोजगारीको सिर्जना गर्ने,खानेपानी तर्फ एक घर एक धारा ,नितिलाई अबलम्बन गर्ने,गरिबी निवारण ,उत्पादन तथा उत्पादकत्वमा वृद्धि ,सुशासन तथा संस्थागत बिकास ,कानुनी राज्य र दिगो बिकासको अबधारणामा जोड दिईएको छ।
    गाउँ सभाको समापन गर्दै अध्यक्ष गिरीले कोरोनाका कारण बजेटमा देश बिदेशबाट आएका युवाहरूलाई रोजगार मुलक बनाउन कृषिमा जोड दिने ,जनताहरुलाई बढी विकासको काममा सहभागी गराउने,बिकासका योजनाहरु समयमा कार्यन्वयन गर्नु पर्नेमा सबैले ध्यान दिनु पर्ने,र बर्सातको समय भएकोले बिपद ब्यबथापनमा सबै प्रतिनिधि उद्दार कार्यमा उच्च मनोबलका साथ लाग्नुपर्नेमा जोड दिए।

    Advertisement

    शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    • ६.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...