• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

मौद्रिक नितिमा हेरफेरको माग गर्दै महासंघले बुझायो राष्ट्र बैंकलाई ज्ञापनपत्र


  •   बुधबार, असार १७, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने , नवलपरासी । कोरोना भाइरस (कोभिड–१९) का कारण उद्योगक्षेत्र धराशायी भएको भन्दै मौद्रिक नितिमा हेरफेरको माग राक्दै निजि क्षेत्रको पहिलो संस्था उधोग बाणिज्य महासंघ प्रदेस नं.५ ले बुधबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख राजेन्द्र भट्टराई समक्ष ज्ञापनपत्र बुझाएको छ ।ज्ञापनपत्रमा सबै ऋणलाई दुई वर्षको लागी ब्याज र किस्तालाई पुजिकरण गर्ने र दुई वर्ष भित्र न्यून लागतमा ब्याज तिर्ने व्यवस्था मिलाउन माग गरिएको छ । कर्जाको भुक्तानी म्याद २ वर्ष देखी ५ वर्ष सम्म वृद्धि गर्नुपर्ने र
    लकडाउन अवधिमा कर्जाको ब्याज भुक्तानी गर्ने व्यवसायीलाई छट तथा ब्याज अनुदानको व्यवस्था मिलाइनुपर्ने महासंघको माग छ ।बुधबार नेपाल राष्ट्र बैंक भैरहवा शाखाका प्रमुखमार्फत गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै महासंघले बैंक तथा वित्तीय संस्थाले घाटामा भएको कम्पनी तथा फर्मलाई पनि कारोबारको अनुपातमा पुर्नकर्जा प्रदान गर्ने व्यवस्था गर्नुपर्ने र लघु घरेलु तथा साना उधोगीलाई सुन धितो राखी धितो मुल्यांकनको ८०-९० प्रतिशत सम्म कर्जा दिन आग्रह गरेको छ ।
    हालको बिषम परिस्थितिमा बैंकले कर्जाको नविकरण शुल्क, डकुमेन्टसन शुल्क, ऋण प्रक्रियागत शुल्क नलाग्ने व्यवस्था मिलाइनुपर्ने लगाएतका १७ वटा माग ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझाउदै उधोग बाणिज्य महासंघ प्रदेस नं.५ का अध्यक्ष गुणनिधी तिवारीले उद्योगलाई बचाईराख्न बैंक तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण हुने हुँदा मौद्रिक नीति उद्योगमैत्री बनाउन राष्ट्र बैंकको ध्यानाकर्षण गराएको बताए ।
    ज्ञापनपत्र बुझ्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख राजेन्द्र भट्टराईले कोभिड–१९ बाट प्रभावित उद्योग तथा वित्तीय संस्थालाई निरन्तर सञ्चालन गर्न बैंकले मौद्रिक नीतिमार्फत उद्योगी–व्यवसायीको समस्या र गुनासा सम्बोधन गर्ने बताए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा सिधार्थ उधोग वाणिज्य संघ रुपन्देहीका कुलप्रसाद न्यौपाने, बुटवल उधोग वाणिज्य संघ रुपन्देहीका खिम बहादुर हमाल, तिलोत्तमा उधोग वाणिज्य संघ रुपन्देहीका गुणनिधी भन्डारी, नवलपरासी उधोग वाणिज्य संघका ओम प्रकाश अग्रहरी, उधोग वाणिज्य संघ कपिलवस्तुका यम प्रसाद भट्टराई, सुनवल उधोग वाणिज्य संघका रमेश कर्माचार्य, वर्दघाट उधोग वाणिज्य संघका लेखनाथ न्यौपाने, बुद्धभुमी उधोग वाणिज्य संघका शुभलाल श्रेष्ठ, तौलिहवा उधोग वाणिज्य संघका गयादिन कुर्मा, पाल्पा उधोग वाणिज्य संघका राजु महर्जन, गढवा उधोग वाणिज्य संघका रवि आचार्य र उधोग वाणिज्य संघ दाङका हेमराज बन्जाडेले प्रतिनिधित्व गरेका थिए ।

    Advertisement

    बुधबार, असार १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...