• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

ऐरावती गाँउपालिकाको बजेट : झण्डै ५२ करोड


  •   शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
  • प्युठान । जिल्लाको ऐरावती गाँउपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बुधबार सर्वसम्मतले पारीत गरेको छ । सातौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले आर्थिक वर्ष ०७७/०७८ का लागि ५१ करोड ८२ लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
    गाउँसभामा ऐरावती क्षेत्रमा कक्षा १ देखी ५ कक्षासम्म पढ्ने विद्यार्थीलाई पूर्ण रुपमा नि:शुल्क शिक्षा लागु गरिने उपाध्यक्ष बस्नेतले बताए । जसका लागि एक करोड ३० लाख रुपौयाँ बजेट विनियोजन गरिएको छ । ‘विद्यालय हाताभित्र सरसफाईयुक्त वातावरण र विद्यालयलाई उत्पादन र सौन्दर्यकेन्द्र वातावरण विकासका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ, निरन्तर मुल्याकंन पद्धती, अतिरिक्त क्रियाकलाप सञ्चालन, सामाजिक सचेतनामा शिक्षक तथा विद्यार्थी परिचालन, विद्यालय स्तरीय खेलकुद प्रतियोगिता, शिक्षा विकास अक्षयकोष स्थापना, शिक्षक तथा कर्मचारी प्रोत्साहन कार्यक्रम, दिवा खाजा कार्यक्रम बिस्तार लगाएतका क्षेत्रलाई सुदृढ बनाउनका लागि दुई करोड ४ लाख ५० हजार रुपौयाँ बजेट विनियोजन गरिएको छ’ बस्नेतद्धारा प्रस्तुत गरीएको बजेटमा उल्लेख गरीएको छ ।
    यसै आर्थिक वर्षदेखी गाउँपालिकामा चिकित्सक सेवा सहितको सुविधा सञ्चालन गरिने छ । साथै टेलिमेडिसिन सेवा बिस्तार, घुम्ती स्वास्थ्य सेवा सञ्चालन, सामुदायिक स्वास्थ्य इकाई बिस्तार, मानसीक रोग उपचारमा सहयोग, महिला स्वास्थ्य स्वयंमसेविकालाई प्रोत्साहन, विपन्न वर्गका लागि औषधी उपचार कार्यक्रम, बृद्धहरुका लागि ओखती कार्यक्रमको निरन्तरता, आयुवेर्दिक स्वास्थ्य सेवा सञ्चालन, जिरो होम डेलिभरी प्रोत्साहन सहित सुत्केरी प्याकेट वितरण, गर्भवती महिलालाई क्याल्सीयम वितरण, स्वस्थ्य जीवनका लागि असल खानपान, स्वास्थ्य चौकीहरुलाई थप सुदृढिकरण कार्यक्रम लगाएत स्वास्थ्य क्षेत्रमा एक करोड ५० हजार रुपिँया बजेट विनियोजन गरिएको छ । त्यसैगरी गाँउसभाबाट ऐरावती वडा नं. २ कट्कुरा गुरुङ गाउँमा पौडी जलाशय र फिसिङ्ग स्पोर्टकालागि १५ लाख रुपैयाँ बजेट छुट्याईएको छ ।त्यस्तै गाउँपालिकाले खानेपानी तथा सरसफाईका लागि ३ करोड २२ लाख, सड्क तर्फ एक करोड ९२ लाख २० हजार, भवन तथा शहरी विकास तर्फ ३ करोड १९ लाख, सुशासन प्रवद्र्धन तर्फ ३४ लाख, सिँचाई तर्फ ६६ लाख २७ हजार, मानव संसाधन तथा संस्थागत विकासतर्फ ६७ लाख, गाउँपालिकाले आफ्नै लगानीमा ईन्टरनेट सेवा सञ्चालनका लागि ५० लाख, अध्यक्षसँग यूवा कार्यक्रमका लागि ४० लाख, उपाध्यक्षसँग न्यायिक पहुँच कार्यक्रम लगाएतका क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
    बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, भवन तथा सड्क पूर्वाधार, खानेपानी लगाएतलाई प्रमुख प्राथमिकतामा राखीएको छ । समृद्धिका लागि सामाजिक परिचालन कार्यक्रमका लागि एक करोड बजेट विनियोजन गरिएको छ । यस मार्फत गाउँपालिकामा रहेका नागरिकहरुको जीवनयापनका न्युनतम आधारभुत आवश्यकताहरु परिपूर्ति गर्दै बेरोजगारी, गरिबी र विपन्नताको अन्त्य गर्ने कार्यक्रमहरु सञ्चालन गरिने छ । साथै कोभिड १९ का कारण गाउँपालिका भित्र फर्किएका यूवाहरुका लागि स्वरोजगारमुलक कार्यक्रमहरु सञ्चालनका लागि समेत यो कार्यक्रमले सहयोग पु¥याउने बताईएको छ ।
    त्यस्तै गाउँपालिकाले कृषि क्षेत्रमा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, व्यवसायिक कृषकहरुका लागि ब्याजमा अनुदान कार्यक्रम, कृषक उपजको बजार व्यवस्थापन, कृषि सामाग्रीको आपूर्ती, फलफुल तथा जडीबुटी उत्पादन, कृषकका लागि प्राविधिक सेवा, तरकारी र फलफुल क्षेत्रमा प्रसोधन तालिम लगाएतका कार्यक्रमका लागि एक करोड ९१ लाख बजेट विनियोजन गरेको छ ।

    Advertisement

    शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...