• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

पूर्व मुख्य सचिव पौडेल गृह जिल्लामा धान रोप्न व्यस्त


  •   बिहिबार, असार ११, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । पूर्व मुख्य सचिव तथा चिनका लागि नेपाली पूर्व राजदुत लिलामणी पौडेल कृषिमा रमाएका छन् । पौडेल यतिबेला आफ्लै गृह जिल्ला गुल्मीमा छन् ।
    पौडेलको घर रुरु क्षेत्र गााउँपालिका वडा नम्बर–५ को बम्घामा घर पर्दछ । यतिबेला असार महिना कृषकका लागि मानो रोपेर मुरी फलाउने बेला पनि हो ।त्यसैले पनि कृषहरु यतिबेला खेत बारिमा व्यस्त हुन्छन् । यस्तै कृषि कर्ममा रमाउदै पूर्व मुख्य सचिव तथा चिनका लागि नेपाली पूर्व राजदुत लिलामणी पौडेल पनि मानो रोपेर मुरी फलाउने कृषि कर्ममा व्यस्त छन् ।पौडेलले आफनै खेत घीउबेसीमा पुगेर धान रोपाइँमा काम गर्न व्यस्त छन् । पौडेलले आफनै खेत घीउबेसीमा पुगेर सामाजिक संजालमा खेत रोप्दै गरेको फोटो पोष्ट गर्दै ‘ग्रउण्ड जिरो घीउबेसी,गुल्मी १० मिनटको कुल कार्य सम्पादन रोपाइँको प्रयोगात्मक परीक्षामा म आफनो क्षमता र कार्यकुसलता’ भन्दै लेखेका थिए । देशकै उच्च पदमा रहेर काम गरेका पौडेलले कृषि कर्मलाई उच्च प्रथामिकता दिँदै जागिरे अबधीमा गृह जिल्ला आएको बेला पनि काम गर्ने गरेको बताए । उच्च पदमा रहेर पनि कृषि क्षेत्रमा काम गर्दै गरेको देखियो नि ? भन्ने प्रश्नमा पौडेलले आफुले जागिरे अबधीमा पनि घरमा आएको बेला कृषि क्षेत्रसँग नजिक रहेर काम गरेको बताए ।अहिले पनि पौडेल गृह जिल्ला गुल्मी आएको ५ हप्ता भन्दा धेरै भइसकेको छ । यो अबधीमा कृषि कर्मका कामहरु धेरै गर्दै आएको बताए ।उनले आफनो दैनिकी कृषि क्षेत्रमै व्यत्तित गरेको बताए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै झण्डै लकडाउन अबधीमा पौडेलले बिभिन्न स्थानका क्वारेन्टीनमा पुगेर अनुगमन र मनोसामाजिकम परामर्स पनि दिने गरेका थिए ।
    उनले रुरु क्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकाका १४ वटा क्वारेन्टीनमा पुगेर मनोसामाजिकम परामर्स अन्र्तगत डर त्रास, चिन्ता, तनावको अत्य कसरी गर्ने लगायत महत्वपूर्ण विषयमा परामर्श पनि दिएका थिए । उनले क्वारेन्टीनमा रहेको बेला मनमा उत्पन्न हुने सबैखाले नकरात्मक क्रियाकलापले मानिसमा आत्मवल कम्जोर हुने समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले त्यसको अत्यका लागि पनि मनोसामाजिकम परामर्स दिइएको पौडेलले बताए ।
    गृह जिल्लाको ५ हप्ता अबधी तरकारी, अगरुड, लगायत बहुमुल्य खालका बिरुवा रोपण, कृषि सम्बन्धी बिभिन्न कामहरु गरेर समय बेतीत गरेका बताए । सरकारी सेवा पछिको अबकास प्राप्त जीवनमा रहेका पौडेलले सामाजिक कामसँगै कृषि क्षेत्रमा पनि रुची रहेको बताए ।

    Advertisement

    बिहिबार, असार ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...