• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ५. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ६. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

  • ७. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ८. बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

  • ९. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • १०. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

गौमुखी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक


  •   बुधबार, असार १०, २०७७ मा प्रकाशित
  • जायश्वर जैसी,ठुलाबेसी। गौमुखी गाउँपालिकाको आठौं गाउँसभाबाट आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ । गौमुखी गाउँपालिकामा भएको आठौं गाउँसभामा अध्यक्ष विष्णुकुमार गिरीले उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
    गिरीद्वारा सर्वजनिक गरिएको नीति तथा कार्यक्रममा आवश्यकता, लागत, समय, अपेक्षित प्रतिफल तथा प्रभावको आधारमा आयोजना र कार्यक्रमको वर्गीकरण एवं प्राथमिकीकरण गरी सन्तुलित रूपमा स्रोतको परिचालन गरिने उल्लेख गरिएको छ । त्यस्तै कोभिड १९ लाई लक्षित गरी आगामी वर्षको लागि छुट्टै कोरोना विशेष कोष खडा गरी स्वास्थ्य सेवामा सहजता प्रदान गर्ने जनाइएको छ । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, खेलकुद, सडक, संचार, वन, जडिबुटी, सरसफाइ, विपद् व्यवस्थापन लागायतका क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ । यसैगरी महिला, अपाङ्ग, दलित, जनजाति, जेष्ठ नागरिक, बालबालिका लगायतका समस्या समाधानका विषय पनि कार्यक्रममा उल्लेख छन् । कोभिड लक्षित कार्यक्रमबाहेक अन्य कुरा गत आ.व. कै निरन्तरता रहेको तथा थप नयाँ कुरा नआएको यस सम्बद्ध जानकारहरूले बताएका छन् ।गाउँसभाको उद्घाटन कार्यक्रममामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का जुमानसिंह जिसी, नेपाली कांग्रेसका चन्द्रलाल न्यौपाने, राजमोका ज्ञामुराम न्यौपाने, पत्रकार महासंघ प्यूठानका उपाध्यक्ष एल.वि. थापा, पूर्व जनप्रतिनिधि चन्द्रबहादुर खत्री लगायतले आठौं गाउँसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । शुभकामना दिने क्रममा बोल्ने वक्ताहरूले गाउँपालिकामा केही राम्रा काम भए पनि अधिकांश काममा गाउँपालिका गम्भीर हुनुपर्नेमा जोड दिदै कृषि क्षेत्रलाई नारमा सीमित नराखी व्यवहारिक रूपमा कार्य गर्नुपर्ने, शिक्षामा प्राप्त लगानी गर्नुपर्ने, सडक निर्माणमा डोजरमात्रै प्रयोग नगरी जनतालाई सहभागी गराउनुपर्ने, सुशासन र पारदर्शितामा जोड दिनुपर्ने, कार्यक्रम कार्यान्वयन गर्दा समान व्यवहार गर्नुपर्ने, नीतिअनुसारका कार्यक्रम बनाई लागु गर्नुपर्ने, सरकारी कार्यालयबाट सहज ढंगले सेवा प्रवाह हुनुपर्ने, योजना निर्माण तथा कार्यक्रम सञ्चालन गर्दा गम्भीरतापूर्वक पूर्व तयारी गर्नुपर्ने, कार्यालयहरूमा विधिसम्मत कर्मचारी भर्ना तथा नियुक्ति गर्नुपर्ने, कार्यक्रम गर्दा सर्वपक्षीय समन्वय गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।गाउँसभाको क्रममा पालिकाका ७ वटै वडाका २०४९ सालमा निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान एवं मायाको चिनो प्रदान गरिको छ । त्यस्तै गाउँपालिका स्तरीय कक्षा आठको परीक्षामा सबैभन्दा बढी जि.पि.ए. ल्याई प्रथम हुने जन ज्योति आधारभूत विद्यालय पुजा लैसरा तथा सुरक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत ईलाका प्रहरी कार्यालय लिवासेलाई कदर पत्र समेत प्रदान गरिएको छ । यसै क्रममा भर्खरै गौमुखी गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नियुक्ति गरी आएका डाक्टर सुवास जिसीलाई स्वागत गरिएको छ । कार्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै वडा नं. १ का वडा अध्यक्ष मान बहादुर थापा र स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्य चौकी लिवासेका प्रमुख सुवास सेर्पाइलीलाई कदर गरिएको छ ।गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीद्वारा दीप प्रज्वलन गरी उद्घाटन गरिएको आठौं गाउँसभा कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तुल्सी सुनारले दिएकी थिइन् भने सभको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले गरेका थिए ।

    Advertisement

    उद्घाटन सत्रमा प्रस्तुत आ.व. ७७/७८ नीति तथा कार्यक्रममा केही थपघट गरी बन्द सत्र पनि आजै सम्पन्न भएको जानकारी प्राप्त भएको छ । कार्यक्रममा विभिन्न राजनैनिक दलका प्रतिनिधि, संघ-संस्थाका प्रतिनिधि, एवं गाउँसभाका सदस्य लागायको उपस्थित रहेको थियो ।

    बुधबार, असार १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण

    भर्खरै

    • १.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • २.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ५.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ७.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ८.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...