• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

घरमै भत्ता पाएपछि स्थानिय खुसी


  •   शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । लमही नगरपालिका वडा नम्बर २ श्रिगाउँ निवासी ७८ बर्षिय रुप नारायण चौधरी घरमै सामाजिक सुरक्षा भत्ता पाएकोमा दङ्ग परे । सधै बैँकमा लाईन लागेर भत्ता बुझ्दा निकै सास्ती भोगेका चौधरीले घरमै भत्ता पाउँदा खुसी ब्यक्त गरेका हुन् । “पहिले गाबिसमा बुझ्दापनि दुख पाईन्थ्यो, पछि बैँकमा अलि सहज होला भनेको त्यहाँपनि त्यस्तै, चौधरीले भने-हामी बुडाबुडीलाई यो गर्मिमा बाहिर लाईन बस्न त गाह्रै हुन्छ नि ।” उनी जस्तै घरमै भत्ता पाउँदा शुसिला चौधरी पनि खुसी भईन ।

    Advertisement

    ‘बैँकमा भत्ता आयो भनेर त सुनेको थिए, तर घरमै आउँछ भन्ने थाहा थिएन।’ “एक्कासी वडाध्यक्ष र बैँकका कर्मचारी घरमै आएर भत्ता दिँदा त खुसीको सिमा रहेन’ शुसिलाले भनिन् ।लमही नगरपालिका वडा नम्बर २ को वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता बाफतको रकम घरघरमै गएर बितरण गरिरहेको छ ।भत्ता बुझ्दा बैँकहरु अत्यधिक भिड हुने र जसले गर्दा थप कोरोना जोखिम हुने भएकाले आफ्ना वडाका बृद्द बृद्दा, एकल महिला, दलित बालबालिका र अशक्त आपङ्गता भएका ब्यक्तीहरुलाई घरमै गएर सहज र सरल तरिकाले बितरण गरिरहेको वडाध्यक्ष नेपालु चौधरीले बताए ।
    “भत्ताले गर्दा अचेल बैँकहरुमा थप भिड बढेको छ, जसले गर्दा पालो अबेर आउन सक्छ वडाध्यक्ष चौधरीले भने- यो गर्मि पानिमा ती बृद्द बृद्दा आमा बुवा कतिञ्जेल बाहिर बस्नुहोला! फेरि झट्टै भित्र जाने अबस्था पनि छैन ।” भिडले गर्दा कोरोना जोखिम बढ्न सक्ने भन्दै डेटा सहित बैंकका कर्मचारीहरुलाई सँगै लगेर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको उनले बताए । वडाध्यक्ष नेपालु चौधरीको पहलमा सद्दार्थ बैँक लिमिटेड लमहीको शाखा कार्यालय आई एम ई सेवा नर्तिका कर्मचारीहरु घरघरमै गएर सामाजिक सुरक्षा भत्ता बितरण गरेका हुन् ।
    आई एम ई सेवा नर्तिका प्रमुख रामबहादुर चौधरी सहित ३ जना बैँकका कर्मचारी भत्ता बितरणका लागि घरघरमै जाने गरेका छन् ।वडा अन्तरगतका ४ सय ४४ जनालाई एक हप्ताभित्रमा घरघरमै गएर सामाजिक सुरक्षा भत्ता बितरण गरिसक्ने उनिहरुको भनाई छ । बिहिबार बाट शुरु गरिएको भत्ता बितरण कार्य २ दिनमा १ सय ९ जनालाई बितरण गरिसकिएको छ ।

    शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...