• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

खेती योग्य जमिन बाँझो नराख्न तिलोत्तमाको आग्रह


  •   शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
  • बुट्वल(तिलोत्तमा) । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले १५ दिने सूचना प्रकाशन गरी खेती योग्य जमिनमा उपयुक्त वाली लगाउने ब्यवस्था गर्न सम्वन्धित सवैमा सूचित गरेको छ ।

    Advertisement

    नगरपालिकाले शुक्रवार एक सूचना प्रकाशन गरी नगरपाालिका भित्र कतिपय स्थानमा खेती योग्य जग्गा बाँझो देखिन आएकोले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र उपयुक्त वाली लगाउन आवश्यक ब्यवस्था गर्न सबैलाई सूचित गरेको छ ।तिलोत्तमाले यस अघि नगरपालिका भित्र कृषि योग्य भूमि बाँझो राख्न नपाईने यस अघि नै निर्णय समेत गरिसकेको छ।

    सम्वन्धित जग्गा धनीवाट वाली लगाउने काम नभएमा छिमेकीहरु, टोल विकास संस्था, कृषि फार्म, कृषक समूह, वडा स्तरीय कृषि समिति(संजाल), सहकारी लगायतका संस्थावाट नगरपालिकाले जारी गरेको सूचनाको शर्तको अधिनमा रही खेती गर्न सम्वन्धित वडासंग समन्वय गरी नगरपालिकाले सहजीकरण गर्ने उल्लेख छ ।शर्त अनुसार खाली जग्गाको अवस्थिति र अनुमानित क्षेत्रफलको बारेमा जग्गाका छिमेकी तथा स्थानीय वासिन्दा मार्फत टोल विकास संस्थाले सम्वन्धित वडामा जानकारी गराउनु पर्ने छ । तोकिएको समयावधि भित्र सम्वन्धित जग्गा धनीले खेती गर्ने प्रकृया अगाडि नबढाएमा सम्वन्धित वडामा अभिलेख राखी जग्गाको साँध सिमाना र वनावटमा असर नपर्ने गरी खनजोत गरी मौसमी खेती गर्ने, गराउनु पर्ने शर्त राखिएको छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माद्वारा जारी गरिएको सूचनामा यसरी खनजोत गरी उत्पादित कृषि उपजको पूर्ण स्वामित्व वाली लगाउनेको हुने, जग्गा धनी स्वयंले नै जग्गा उपयोग गर्ने भएमा खेती गरिरहेको वाली धनीलाई कम्तिमा ४५ दिन पहिले सूचना दिनु पर्ने र वाली लगाईरहेको अवस्थामा भने वाली भित्र्याएपछि मात्र जग्गा धनीले उपयोग गर्न पाउने ब्यवस्था गरिएको छ ।नियमानुसार लाग्ने जग्गाको कर जग्गा धनीले नै तिर्नु पर्ने छ भने जग्गा धनीले अवरोध गरेका कारण भूमि बाँझो रहेमा नगरपालिकाले तोकिए वमोजिम जरिवाना लिने ब्यवस्था गरिएको छ ।

    शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation