• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

राप्ती गाउँपालिकामा एकै दिन १० लाख बढी राहत प्रदान


  •   बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ । दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम अाउने क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप राप्ती गाउँपालिकाको स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खातामा गाउँपालिकामा गठित कोरोना भाइरस विपद व्यवस्थापन सहयोग तथा सहजीकरण समितिको पहल तथा समन्वयमा बिहीबार मात्र १० लाख रूपैयाँ भन्दा बढी खाद्य सामाग्री र नगद राहत रकम प्रदान गरिएको छ । जस अनुसार राप्ती उद्योग वाणिज्य संघ भालुवाङले संघका पदाधिकारी तथा संघको तर्फबाट ५० हजार र अन्य व्यापारीबाट गरि ३ लाख २४ हजार ४ सय १ रूपैयाँ बराबरको खाद्य सामाग्री,राप्ती गाउँपालिका भित्रका विभिन्न सहकारीबाट ४ लाख ५५ हजार ९५ रूपैयाँ,मिलाप कृषि सहकारी संस्था माैरीघाटबाट ८५ हजार ७ सय ५० बराबरको खाद्य सामाग्री,राप्ती फिड इण्डस्ट्रिज प्रालि सतवरियाबाट ८१ हजार बराबरको खाद्य सामाग्री,शिवगढी बचत तथा ऋण सहकारी संस्था भालुवाङबाट २५ हजार बराबरको खाद्य सामाग्री, हरियाली बचत तथा ऋण सहकारी संस्था सिसहनियाँबाट ६० हजार, विहानी बचत तथा ऋण सहकारी संस्था सिसहनियाँबाट १५ हजार, समय बचत तथा ऋण सहकारी संस्था भालुवाङबाट १५ हजार रूपैयाँ, हाम्रो बचत तथा ऋण सहकारी संस्था माैरीघाटबाट १५ हजार रूपैयाँ, जनजिविका बचत तथा ऋण सहकारी संस्थाबाट १० हजार, पुर्नमिलन सहकारीबाट २ हजार ५ सय, जय गुरूबाबा कृषि सहकारीबाट १२ हजार, स्वरोजगारी पशुपक्षी विकास सहकारी संस्था माैरीघाटबाट ५ हजार,स्वर्गद्वारी ग्रामीण विदुत सहकारी संस्था लालमटियाबाट १५ हजार,महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियाबाट २५ हजार, सोही संस्थाका कर्मचारीबाट ३ हजार ८ सय ३०,सर्वहित बचत तथा ऋण सहकारी संस्था माैरीघाटबाट २५ हजार १ सय १५, लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था पिपरीबाट १० हजार, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्था मसुरीयाबाट २५ हजार ,बगर कृषि सहकारी संस्था सिसहनियाँबाट १ लाख ६ हजार बराबरको खाद्य सामाग्री, देउखुरी भ्याली बोडिङ स्कुल भालुवाङबाट २४ हजार रूपैयाँ बराबरको खाद्य सामाग्री र भालुवाङ होटल व्यवसायी समितिबाट १२ हजार बराबरको खाद्य सामाग्री गरि कुल १० लाख ३ हजार ४ सय ९६ रूपैयाँ बराबरको राहत प्रदान गरेको छ । समितिका अध्यक्ष जगतप्रसाद पोख्रेलले राहत विवरण प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गरेका छन् ।गाउँपालिका अध्यक्ष सुवेदीले राहत सहयोग गर्ने सहकारी, उद्योग बाणिज्य संघ, होटल ब्यवसायी संघ, स्थानिय ब्यापारी, उद्योगीहरुलाई धन्यवाद प्रदान गरेका थिए ।साथै गाउँपालिकाले आगामी दिनमा सहयोग गर्न चाहनेले राप्ती गाउँपालिकाको बैक अफ काठमाण्डौ भालुवाङ शाखामा रहेको ग–७–२ स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खाता नं ०१५४०००००२६७५२४ मा नगद तथा गाउँपालिकामै आएर जिन्सी सामाग्री प्रदान गर्न समेत गाउँपालिकाले आब्हान गरेको छ ।

    Advertisement

    बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation