• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ९. लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

  • १०. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

कोरोना त्रासले बाँकेका पर्यटकीय क्षेत्र सुनसान


  •   बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
  • बाँके । कोरोना भाइरसको जोखिमले उत्पन्न त्रासका कारण बाँकेका पर्यटकीय क्षेत्र सुनसान बनेका छन् ।बाँकेका पर्यटकीय क्षेत्र गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्ज, रानी तलाउ, बागेश्वरी मन्दीर लगायतका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन् जबकि यो पर्यटकका लागि उपयुक्त मौसम हो, यही मौसममा पर्यटक सुनसान छन् । होमस्टे एसोशियसन नेपाल (होसान) का केन्द्रीय सचिव एवं गाभर भ्याली सामुदायिक होमस्टेका सञ्चालक कृष्णलाल चौधरीले भने, “कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई तहसनहस पारेको छ । यसले पर्यटन व्यवसायीहरु आर्थिकरुपमा धरासायी बनेका छन् ।”कोरोना सङ्क्रमणको समस्या कहिलेसम्म रहन्छ भन्ने निश्चित नहुँदा पर्यटन व्यवसायी थप अन्योलमा छन् । यस्तो बेलामा सरकारले पर्यटन क्षेत्रका लागि राहतको प्याकेज ल्याउन जरुरी रहेको उनको माग छ । नेपाल सरकारले नै घोषित नेपाल भ्रमण वर्ष २०२० समेत स्थगित गरेपछि पर्यटनमा संकट देखापरेको पर्यटन व्यवसायीहरुले बताएका छन् । होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भास्कर काफ्लेले कोरोनाकै कारण पर्यटन व्यवसाय धरासायी हुँदा करोडौंको नोक्सानी व्यहोर्नुपरेको बताए ।नेपालगंजमा यो समय मानसरोवर जानेहरुको तीर्थयात्री पर्यटक आगमनको सिजन सुरु हुने समय हो । अध्यक्ष काफ्लेले भने, “यतिबेला मानसरोवर जाने पर्यटकहरुका लागि होटल बुकिङ्ग खुला हुन्थ्यो । वैशाखदेखि मानसरोवरको यात्रा सुरु हुन्थ्यो । यही अवस्था रह्यो भने यसपाली मानसरोबर जाने पर्यटकको संख्या शुन्य हुने देखिन्छ ।”बाँकेका राष्ट्रिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार कोरोना सङ्क्रमणपछि १५ दिनदेखि पर्यटकका लागि निकुञ्ज पूर्णरुपमा बन्द गरिएको छ ।
    यस्तो अवस्थामा पर्यटक आउँदा त्रास र नआउँदा झन् समस्या देखिएको छ । कोरोना भाइरसकै कारण बाँकेको प्रसीद्ध र ठूलो शक्तिपीठ पूर्णरुपमा बन्द गरिएको छ । एक सातादेखि मन्दीरका सबै ढोकामा ताला लागेको छ । अहिले पुजाआजाका लागि आउने भक्तजनलाई देख्दा पनि डराउनुपर्ने अवस्था रहेको बागेश्वरी मन्दीरका मुल महन्त चन्द्रनाथ योगीले बताए ।धार्मिकरुपमा अति संवेदनशील मानिएको इश्लामिक धर्माबलम्बीको नमाजलाई पनि समूहमा नजान औपचारिक आव्हान गरिएको छ । नेपालगन्जकै सबैभन्दा ठुलो जामा मस्जिदले घरमै जुमा आज नमाज पढ्न आग्रह गरेको छ । जामा मस्जिदका महासचिव इरफान सिद्दीकीले विज्ञप्ती जारी गरी महामारीबाट जोगिनका सरकारको निर्देशन पालना गर्न ध्यानाकर्षण गराए ।

    Advertisement

    बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • २.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ३.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ७.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ८.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation