• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

लमही नगरपालिकामा ५० लाखको राहत कोष स्थापना


  •   शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,देउखुरी । लमही नगरपालिकाले ५० लाखको राहत कोष स्थापना गरेको छ । लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा शुक्रबार नगरपालिकामा बसेको बैठकले कोरोना भाइरस तथा कोरोना प्रभावित व्यक्तीलाई व्यवस्थापनको लागि नगरपालिकाको बैठकले नगरपालिकाको तर्फबाट ५० लाखको राहत कोष स्थापना गरेको हो ।
    बैठकले कोरोना भाइरस तथा कोरोना प्रभावित व्यक्तीहरुलाई व्यवस्थापनको लागि लमही नगरपालिकाद्धारा स्थापना गरिएको राहत कोषमा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको तर्फबाट ३५ हजार, नगर उपप्रमुख देबका बेल्वासेको तर्फबाट ३० हजार, वडा नम्बर १ का वडाध्यक्ष नुमराज पौडेलको तर्फबाट २५ हजार, २ का वडाध्यक्ष नेपालु चौधरीको तर्फबाट २५ हजार, ३ का वडाध्यक्ष बाबुराम चौधरीको तर्फबाट २५ हजार, ४ का वडाध्यक्षको तर्फबाट २५ हजार, ५ का वडाध्यक्षको तर्फबाट २५ हजार,६ का वडाध्यक्ष गणेशमान चौधरीको तर्फबाट २५ हजार, ७ का वडाध्यक्षको तर्फबाट २५ हजार, ८ का वडाध्यक्षको तर्फबाट २५ हजार र ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश) को तर्फबाट २५ हजार गरि ५० लाखको राहात कोष लमही नगरपालिकाले स्थापना गर्ने निर्णय गरेको प्रवक्ता विमबहादुर केसीले जानकारी दिएका छन् । यस्तै बैठकले चैत्र १३ गते जिल्ला सुरक्षा समितिको बसेको बैठकको निर्णय अनुसार बेल्झुण्डीमा रहेको आइसुलेसनमा राखिएका व्यक्तीलाई खाना खुवाइने लगायतका सामाग्री उपलब्ध गराउनका लागि एक लाख रकम उपलब्ध निर्णय समेत गरेको छ । यस्तै राहत कोष खाता संचालन सम्बन्धमा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी र उपप्रमुख देबका बेल्वासेको संयुक्त दस्तखतबाट संचालन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले लमही नगरपालिका क्षेत्र भित्र राहत सहज रुपमा वितरण गर्ने प्रयोजनका लागि अति विपन्न घर परिवार पहिचान र विदेशबाट आएका व्यक्तीहरुको विवरण संकलनका लागि वडा स्तरीय विपद् व्यवस्थापना समिति, टोल विकास संस्था, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिहरुलाई परिचालन गर्ने निर्णय गरिएको प्रवक्ता  केसीले जानकारी दिएका छन् ।
    लमही नगरपालिकाका प्रवक्त बिमबहादुर केसीका अनुसार नगर क्षेत्रभित्र रहेका संकास्पद व्यक्तीलाई राख्नको लागि ३० बेडको देउखुरी बहुमुखी क्याम्पसको भवनमा क्वारेन्टाइन निर्माण गर्ने, मेडिकल व्यवसायीहरुले पसल विहान १० बजे देखि दिउँसो ३ बजे सम्म मात्र खुल्ला गर्ने निर्णय गरेता पनि अहिलेको यस संक्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै विहान ७ बजे देखि ११ बजे सम्म र दिउँसो ३ बजे देखि बेलुका ७ बजे सम्म पसल खोल्ने औषधी व्यवसायीहरुलाई अनुरोध गर्ने र नगर क्षेत्र भित्र रहेका दैनिक उपभोग सामाग्री बिक्री वितरण गर्ने व्यवसायीयहरुलाई विहान ६ बजे देखि ९ बजे सम्म ३ घण्टा पसल खोल्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

    Advertisement

    शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation