• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

गुल्मीमा पसल व्यवसाय र यातयात सेवा बन्द


  •   सोमबार, चैत १०, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मीमा पसल व्यवसाय तथा यातयात सेवा बन्द भएका छन् । विश्वव्यापी रुप लिइरहेको कोडिभ १९–कोरोना भाइसरले विश्वलाई नै आतंकित बनाइरहेका बेला गुल्मी उद्योग वाणिज्य संघले जिल्लामा पसल व्यवसाय तथा यातयात सेवा बन्द गरिएको हो ।
    बाणिज्य गुल्मीले तम्घास बजारसँगै जिल्ला सदरमुकाम बाहिरका मुख्य बजार रिडी वामीटक्सार, वलेटक्सार, सिमलटारी लगायत ग्रामीण भेगका मुख्य बजारहरु पनि बन्द गराएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाको उच्च जोखिममा राखेको छ ।
    नेपाल खुल्ला सिमा नाकाका कारण पनि असुरक्षित रहेकाले कोरोना संक्रमितहरु नेपाल छिर्न सक्ने भन्दै गुल्मीमा सोमबार देखि शनिवारसमम पसल व्यवसाय तथा सार्वजनिक यातयात सेवा बन्द गर्न अनुरोध गरेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए । पछिल्लो केही दिनयता जिल्लामा भित्रने यात्रुहरुको संख्या अत्याधिक बढेको छ ।
    जिल्लाभन्दा बाहिर रहेका यतिबेला कोरोनाको त्रासका कारण गाउँ फर्किनेको संख्या अत्याधिक बढेको हो । यो समयमा बिना चेकजाँच जिल्लामा यात्रुहरु अत्याधिक रुपले भित्रिरहेको उल्लेख गर्दै यसले कोरोनाको उच्च जोखिम हुने भएकाले सर्तकता स्वरुप सोमबार देखि जिल्लाका सम्पुर्ण व्यापार व्यवसाय, सार्वजनिक यातयात बन्द गर्न अनुरोध गरेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष भलामीले बताए ।
    अत्यावश्यक सेवा अन्र्तगत खाद्यान्न, तरकारी, फलफुल, दुध तथा औषधीको पसल साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खुल्ला गर्न पनि उद्योग वाणिज्य संघ गुल्मीले आग्रह गरेको छ । बाणिज्य संघले जिल्लाका लागि आवश्यक खाद्यान्न, ग्यास, पेट्रोल, औषधीको पर्याप्त मात्रामा मौज्दात रहेकाले कुनै पनि सामानको अनावश्यक सञ्चित नगर्न समेत उपभोक्ताहरुलाई आग्रह गरेको छ ।
    बजारमा अत्यावश्यक खाद्यान्न, ग्यास, पेट्रोल लगायतका उपभोग्य वस्तु सहज रुपमा नपाए गुल्मी उद्योग वाणिज्य संघलाई खबर गर्न पनि आग्रह गरिएको छ । यो समयमा बजारमा हुन सक्ने कालोबजारी रोक्नका लागि स्वंयम उपभोक्ताहरुको पनि महत्वपुर्ण भुमिका रहने अध्यक्ष भलामीले बताउनुभयो ।
    उपभोक्ताहरुलाई डिलरबाट ग्यास साट्दा रु १४ सय २५ रुपैँया मात्र लाग्ने जानकारी दिनुभयो । सदरमुकाम तम्घासमा ग्यासका डिलरहरु ६ वटा रहेका छन् । जसमा भलामी ग्यास सप्लायर्स खानीगाउँ,शिव शक्ति आयल स्र्टोस बसपार्क, बेल्बासे स्र्टोस बसपार्क, बेल्बासे गल्ला स्र्टोस बाख्रेछेडा, रेग्मी स्र्टोस नयाँबजार,एनके स्र्टोस बाघमारेमा रहेका छन् ।

    Advertisement

    सोमबार, चैत १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation