• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

मुसिकोट र तिलत्तमा नगरपालिका विच भगिनि सम्बन्ध कायम


  •   बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका र रुपन्देहिको तिलत्तोमा नगरपालिका विच भगिनि सम्बन्ध कायम भएको छ । मुसिकोट नगरपालिकाको सभाहल वामीटक्सारमा तिलत्तोमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे र मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले ७ बुँदे भगिनि सम्बन्ध सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेपछि सो सम्बन्ध कायम भएको हो ।
    कार्यक्रममा बोल्दै तिलत्तोमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले दुई पालिका विचको सम्बन्ध गाँउ र वेशीको रुपमा रहने बताए । तिलत्तोमालाई आवश्यक पर्ने श्रोत मुसिकोटमा र मुसिकोटलाई आवश्यक पर्ने श्रोत तिलत्तोमामा हुन सक्ने भन्दै उत्पादन वजारीकरण गर्न, अनुभव आदान, प्रदान गर्न यो सम्बन्धले सहयोग पुर्याउने बताए ।
    त्यस्तै मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले तिलत्तोमा जनसंख्या र आर्थिक अवस्थामा धेरै ठुलो रहेको, मुसिकोट सानो रहेको तर सम्बन्ध सत्ययुगका कृष्ण र सुदामाको जस्तो हुने बताए । लुम्बिनीलाई ढोरपाटन र मुक्तिनाथ संग जोड्ने त्यसको ट्रान्जिट मुसिकोटलाई बनाउनुपर्ने भन्दै नगरप्रमुख सापकोटाले मुसिकोटको शितलता र तिलत्तोमाको न्यानोले दुवै नगरपालिका अगाडि वढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं. ८ का अध्यक्ष नारायण प्रसाद सापकोटाले मुसिकोट नगरपालिकाको परिचय सहित हाल सम्म गरेको कार्यप्रगतिको जानकारी गराए । तिलत्तोमा नगरपालिकाको तर्फवाट प्रवक्ता सुरेन्द्र श्री ले नगरपालिकाको जानकारी सहित कार्यप्रगति प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा तिलत्तोमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत माधव प्रसाद शर्माले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
    भगिनी सम्बन्ध सम्बन्धी सम्झौतापत्र
    नेपाल सरकार, ५ नं. प्रदेश, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबीच मुसिकोट नगरपालिकाको च.नं.१०१५ को २०७६÷८÷२६ गतेको पत्रबाट तिलोत्तमा नगरपालिकासँग भगिनी सम्बन्धका लागि प्रस्ताव गरिएकोमा तिलोत्तमा नगर कार्यपालिकाको मिति २०७६÷९÷१० गतेको निर्णयअनुसार उक्त प्रस्तावलाई स्वीकार गरी यो सम्झौता गरिएको छ ।
    १) दुई नगरपालिका बीच एक(आपसमा सधैँ सुमधुर सम्बन्ध कायम रहनेछ ।
    २) दुवै नगरपालिकाको सेवा प्रवाह, आर्थिक, सामाजिक, साँस्कृतिक विकास, उपलब्ध प्राकृतिक तथा मानवीय स्रोत परिचालन लगायतका क्षेत्रमा अनुभव आदान(प्रदान तथा असल अभ्यासको अनुशरण गरी सर्वा्ङ्गिण विकासमा टेवा र्पुयाउन दुवै पक्ष सहमत हुनेछन् ।
    ३) दुवै नगरपालिकामा उत्पादित कृषिजन्य वस्तु, कलात्मक सामग्री लगायत पर्यटन प्रवर्धनात्मककार्यहरुको एक अर्काबीच आन्तरिकीकरण तथा बजारिकरण गर्ने ।
    ४) आपसी हित, समता र लाभको सिद्धान्त अनुसार दुवै नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, सरोकारवाला एवम् नगरवासीबीच मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउन र सहयोगको आदान प्रदान गर्न दुवै पक्ष सहमत हुने छन् ।
    ५) दुवै नगरपालिकाबाट सम्पादन भएका कार्यहरुको आ(आफ्नो अनुकूल हुने गरी सूचना आदान(प्रदान गर्न नियमित सम्पर्कमा रहनेछन् ।
    ६) दुवै नगरपालिकाको साझा संकल्पका विषयमा आपसी समझदारीका आधारमा कार्यक्रमहरु संचालन गर्न सकिनेछ ।
    ७) माथि लेखिए बाहेकका बुँदाहरु दुई पक्षबीचको आपसी समझदारीद्वारा तय गर्न सकिनेछ ।

    Advertisement

    बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation