• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

लमहिमा माघ २४ गते देखि महोत्सव हुँदै


  •   शनिबार, माघ १८, २०७६ मा प्रकाशित
  • शिव राज खनाल, देउखुरी। आगामी माघ २४ गते देखि दाङको लमही स्थित रातोडाडामा महोत्सव गर्ने भएको छ। लमही चेम्बर अफ कमर्सले नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन ब्यापारिक तथा कृषि औधोगिक मेलाको आयोजना गरेको हो। ‘घुम्न जाउ देउखुरी’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको महोत्सव फाल्गुन ५ गतेसम्म संचालन हुने आयोजकले बताएको हो । लमहिमा आज आयोजित पत्रकार सम्मेलनमा लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले नेपाल सरकारले भ्रमण वर्ष २०२० लाई विशेष सहयोग पुग्ने बिश्वास ब्याक्त गरे ।
    महोत्सवले देउखुरी क्षेत्रलाई देशभर चिनाउन मद्दत पुग्ने र देउखुरी क्षेत्र भित्र रहेका धार्मिक एवम् पर्यटकीय स्थलको प्रचार प्रसारमा सहयोग पुग्ने उहाको भनाइ थियो ।
    सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्न टेवा पुग्ने, स्थानीय ब्यापार प्रवर्द्धनमा बिकास गर्ने, सम्पुर्ण देउखुरी क्षेत्र भित्रमा रहेका धार्मिक ऐतिहासिक एवं पुरातात्विक बस्तु तथा स्थानहरूको प्रचार प्रसारमा सहयोग पुग्ने , स्थानीय प्रतिभावान कलाकार खोजि गर्ने, स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने, कृषि घरेलु उद्यम परम्परागत पेशा ब्यवसायको प्रवर्धन गर्दै प्रचार प्रसार गर्ने तथा स्थानीय कला संस्कृतिको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउने उद्देश्यकासाथ महोत्सव गर्न थालेको पत्रकार संम्मेलनमा न्यौपानेले बताउनु भयो । साथै महोत्सवलाई थप ब्यबस्थित र सभ्यका साथ सम्पन्न गर्नका लागि महोत्सव संचालन उपसमिति समेत निर्माण गरिएको छ। जसमा सचिबालय उपसमिति संयोजकमा केसबराज अधिकारी ,स्टल टिकट ब्यबस्थापन उपसमिती संयोजकमा हरिराम चौधरी ,मंच ब्यबस्थापन उप समिती संयोजकमा सितल भुसाल ,आर्थिक तथा झाकी उपसमिति संयोजकमा ससिराम नेपाली , सास्कृतिक ब्यबस्थापन उपसमितिमा संयोजकमा प्रमोद बस्नेत , अनुगमन तथा मुल्यांकन उपसमिति संयोजकमा निम बहादुर थापा अथिती सत्कार उपसमितिसंयोजकमा कमला चुदाली , स्वयंसेवक ब्यबस्थापन उपसमितिमा राजेन्द्र श्रेष्ठ , स्वागत द्वार निर्माण उपसमिति संयोजकमा मा भीष्म गैर प्रचार प्रसार उपसमिति संयोजकमा शिव राज खनाल लाई जिम्मा दिइएको लमही चेम्बर अफ कमर्स अन्त्यमा लमही चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष किरण साहले जानकारी दिनु भएको छ

    Advertisement

    शनिबार, माघ १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • २.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ७.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ८.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...