• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

माघ २४ गते देखि दोस्रो ओमसतिया महोत्सव


  •   बुधबार, माघ ०१, २०७६ मा प्रकाशित
  • भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित नरैनापुरमा आगामी माघ २४ गतेदेखि दोस्रो ओमसतिया कला, संस्कृति, खेलकुद, उद्योग, व्यापार तथा कृषि प्रबद्र्धन महोत्सव–२०७६ हुने भएको छ ।
    श्री रामजानकी मन्दिर रंगशाला, सभाहल व्यवस्थापन समितिको आयोजनामा माघ २४ गतेदेखि फागुन ४ गतेसम्म महोत्सव हुने भएको हो । स्थानीय क्षेत्रमा औद्योगिक चेतना बढाउने, कृषिको आधुनिकीकरण र व्यवसायीकरण तथा पर्यटनको प्रबद्र्धन तथा विकास गर्न, साथै कला, संस्कृति, खेलकुद, स्थानीय उत्पादनको प्रबद्र्धन तथा उत्पादक र उपभोक्ताबीच सम्बन्ध जोड्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएका छन् । ग्रामीण क्षेत्रको कला, संस्कृति, खेलकुद, उद्योग, व्यापार तथा कृषि प्रवद्र्धन समृद्ध देशको मूल आधार स्थानीय सरकारको सरोकार भन्ने नाराका साथ ओमसतिया–६, नरैनापुर स्थित रामजानकी रंगशालाको प्रांगणमा आयोजना हुने महोत्सवमा १ सय वटा स्टल राखिने महोत्सव मुल आयोजक समितिका संयोजक तथा ओमसतिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शिव कुमार धवलले बताए । ओमसतिया गाउँपालिका र उद्योग व्यापार संघ, देवदह रुपन्देहीको सह–आयोजनामा हुने महोत्सवमा करिब ३ लाख दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको धवलले जानकारी दिए । त्यस्तै महोत्सव आयोजना गर्न करिब ५६ लाख खर्च लाग्ने तथा करिब २ करोड बराबरको कारोबार हुने लक्ष्य रहेको उनले बताए ।
    “यस वर्षको महोत्सवमा कलाकारहरु विराट भट्ट, सौगात मल्ल, भोजुपुरी सुपरस्टार दिनेशलाल यादव (निरहुवा), आम्रपालीको टिम, वद्री पंगेनी, प्रकाश सपूत, ज्योति मगर लगायतका कलाकारको प्रस्तुती रहनेछ, उनले भने ।” महोत्सव अवधिभर तीन दिन कुस्ती प्रतियोगिता समेत हुने उनले जानकारी दिए ।
    महोत्सव अवलोकन गर्न आउने दर्शकको लागि प्रवेश शुल्क वापत रु.४०, विद्यार्थीहरुको लागि रु. २० र समूहगत संघ–संस्थालाई रु. १० तोकिएको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव अजय कुमार गुप्ताले बताए । त्यस्तै ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको गुप्ताले जानकारी दिए ।

    Advertisement

    बुधबार, माघ ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation