• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

औद्योगिक व्यापार मेला सुरु, खाँण भन्छन, ‘सरकारले लगानी भित्राउन सकेन’


  •   बिहिबार, पुष १०, २०७६ मा प्रकाशित
  • कामना डेली, बुटवल। पूर्वमन्त्री तथा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पछिल्लो २ वर्षमा मुलुकको अर्थतन्त्र निरासाजनक अवस्थामा ओरालो लागेको बताएका छन । सरकारले मुलुकमा लगानी भित्राउन असफल भएको बताउँदै उनले शेयर बजारको ईन्डेक्सले पनि लगानीकर्तालाई सरकारले आकर्षण गर्न नसकेको कुराले प्रष्ट हुने उल्लेख गरे ।

    Advertisement

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा बुधवार देखि सुरु २० औं संस्करणको औद्योगिक व्यापार मेलाको उद्दघाट्न गर्दै खाँणले सरकारले लगानी कर्तालाई ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन आग्रह गरे। व्यवासायीहरुको लगानी सुरक्षाको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । सरकारलाई लगानी सुरक्षाको सुनिश्चिता गराउन आग्रह गर्दै उनले सुरक्षाको प्रत्याभूति गराउन नसक्दासम्म लगानी पनि हुन नसक्ने र मुलुकलाई समृद्ध पनि बनाउन नसकिने विचार व्यक्त गरे । फरक प्रशङ्गमा उनले प्रदेशको राजधानी सार्नका लागि पर्दा पछाडीबाट षड्यन्त्र भईरहेको बताउँदै उनले त्यस्तो भए राम्रो नहुने चेतावनी दिए । पूर्ववर्ती शेरबहादुर देउवा सरकारले सातवटै प्रदेशको सुगमताको आधारमा अस्थायी मुकाम तोक्ने काम गरेको बताउँदै तीनै मुकामलाई स्थायी राजधानी तोक्न आग्रह गरे । तराई र पहाडलाई जोड्न सुगम, भन्सार नाकाको सुगमता, अन्तर्राष्ट्रिय विमानस्थल, विश्वले चिनेको लुम्बिनी लगायत अपार सम्भावनाका कारण प्रदेश पाँचका राजधानी बुटवल तोकिएको बताउँदै राजनीतिक, सांस्कृतिक, सामाजिक, पर्यटन सबै हिसावले प्रदेशको स्थायी राजधानी बुटवलनै उपयुक्त भएकाले अबिलम्ब प्रदेशको नामाकरण गर्न र राजधानी तोक्नकालागि प्रदेश सरकारलाई आग्रह गरे ।

    यस्तै नेता खाँणले बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्ने मेलाले यस क्षेत्रको व्यबसायिक गतिशिलता बढाएको उल्लेख गरे । मेलाका बारेमा जानकारी गराउँदै आयोजक बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले प्रदेश पाँचमा लगानीका प्रयाप्त सम्भावना भएपनि लगानीको वातावरण अझै बन्न नसकेको बताए । प्रदेशमा उद्योग, कृषि र पर्यटन क्षेत्रमा लगानीको प्रसस्त सम्भावना भएपनि प्रदेश तथा स्थानीय सरकारले बनाउनु पर्ने ऐन कानुनहरु बनाईनसकेकाले लगानी कर्ताले सरकारको नीति कुरेर बसेको उल्लेख गरे । उनले मुलुकको अर्थतन्त्र सुधारका लागि आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्ने उत्पादनलाई सरकारले जोड दिनुपर्ने बताउँदै लगानी प्रवद्र्धनकालागि सरकार नीतिगत रुपमै तयार हुनु पर्ने भनाई राखे । त्यस अवसरमा बुटवल ९ निवासी पावर लिफ्टिङ्मा विश्व च्याम्पियन रुप कार्कीलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै नेपाल आर्मी गरुद दल गण रामनगरद्वारा न्याउली बाजा सहित सराय नाच, नेवाः पुचः गुठी बुटवल देवीनगरको झाकी तथा लाखे नाच, थारु संस्कृतिको मयुर नाच, भिन्सहरा सामाजिक संस्था, मनकामना देवसिद्ध राधाकृष्ण मन्दिर समितिद्वारा सांस्कृतिक सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । झाँकीमा उत्कृष्ट हुने समुहलाई मेला समापनमा पुरस्कृत गरिने महासचिव तथा मेला सचिवालय व्यबस्थापन उपसमितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले जानकारी गराए ।

    यहि पुसको २३ गतेसम्म सञ्चालन गरिने मेलामा ५ सय स्ट्ल छन् । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ आयोजना गरिएको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा ५ लाख बढी दर्शक भित्र्याईने र मेला भित्र १५ करोड बढीको कारोवार हुने आँकलन गरिएको मेला कार्यसम्पादन समितिका सहसंयोजक उज्जवल कसजुले जानकारी गराए ।

    बिहिबार, पुष १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation