• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

जिल्ला बचत तथा ऋण सहकारी संघ प्युठानमा नयाँ नेतृत्व,अध्यक्षमा बस्नेत


  •   बुधबार, मङि्सर २५, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । प्युठान जिल्ला बचत तथा ऋण सहकारी संघ प्युठानको अध्यक्षमा भोज बहादुर बस्नेतको अद्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ। बचत तथा ऋण सहकारी सस्थाको छाता संगठन प्युठानको सोमबार भएको सातौं वार्षिक साधारण सभाले नया कार्यसमिती चयन गरेको हो। समितिको उपाध्यक्षमा माया गिरी , सचिव बलभद्र के सि , कोषाध्यक्ष निरज सुवेदी , सदस्यहरु प्रेम प्रसाद आचार्य ,सपना पुलामी , भगवता पुलामी , माधब प्रसाद पराजुली ,केशबरज भण्डारी ,निर्वाचीत भएका छन् । साधारण सभाकै अवसरमा गोपाल थापाको संयोजकत्वमा ३ सदस्य रहेको लेखा सुपरीवेक्षण समिति पनि निर्विरोध निर्वाचित भएको छ । जसमा भरत खड्का र हुम बहादुर पुन रहेका छन।भने सल्लाहकारमा दिन बहादुर भण्डारी रहेका छ्न।देशकै उत्कृष्ठ सहकारीको रुपमा आफ्नो पहिचान बनाईसकेको सहकारी सस्था फुलबारी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष समेत रहेका नब निर्बाचित जिल्ला सघका अध्यक्ष भोज बहादुर बस्नेतले सहकारी संस्थाहरु नीति, विधि र प्रविधिका साथ अगाडी बढ्न अनिवार्य रहेको ठकुवा गर्नुभयो ।
    सदस्य संघसंस्थाहरुको हित र क्षमता अभिवृद्धिका लागि जिल्ला सघ सदैब प्रतिवद्ध रहने बताउदै सहकारी सुशासन र अनुशासनका लागि सहकारीकर्मीहरुलाई जिम्मेवार हुन आग्रह समेत गर्नुभएको थियो। सातौ वार्षिक साधारण सभाको उद्घाटन प्रमुख अतीथि नेफ्स्कुनका संचालक कृष्णप्रसाद नेपालले गर्नुभएको थियो । सभामा वोल्दै उनले सहकारी आर्थिक विकासको उत्कृष्ट मोडल भएको बताउनुभयो । उहाले सहकारीले स–सानो पुँजी परिचालनबाट पिछडिएका वर्गहरुको आर्थिक जिवनस्तर परिवर्तनमा खेलेको भूमिका प्रशंसनीय रहेको समेत बताउनुभएको थियो । फुलबारी बचत तथा ऋण सहकारी सस्थाका ब्यबस्थापक प्रकाश बैद्यले
    सहकारीले साना पूँजीलाई एकीकृत गरी आर्थिक उन्नतीतर्फ समाजलाई अग्रसर गरेको उल्लेख गर्नुभयो ।
    सहकारी क्षेत्रको प्रवर्द्धन र विकासमा आफुहरु क्रियाशिल रहेको बताउदै राज्यले सहकारी क्षेत्रको प्रवर्द्धन र व्यवस्थापनमा नीतिगत र कार्यक्रमिक सहयोग गर्नुपर्ने र सहकारी सस्था पनि सदस्य केन्द्रित व्यवसायमा उन्मुख हुनुपर्ने उहाँको भनाई छ ।संस्थाका सचिव भोज बहादुर बस्नेत द्धारा प्रस्तुत प्रगती प्रतीवेदन र प्रस्तावित कार्यक्रम तथा संस्थाका कोषाध्यक्ष द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र प्रस्तावित आय व्यय बन्दसत्रमा व्यापक छलफल भई सर्वसम्मतीबाट पारित भएको थियो ।साधारण सभाले राष्ट्रिय सहकारी महासघमा बिष्णु योगि ,प्रदेश बचत तथा ऋण सहकारी सघमा ओमभक्त पण्डित, नेफस्कुनमा जिल्ला सघका नबनिर्बाचित अध्यक्ष भोज बहादुर बस्नेत लाई प्रतिनिधिको रूपमा पठाउने निर्णय भएको छ।

    Advertisement

    बुधबार, मङि्सर २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation