• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

गलकोट घुम्टे महोत्सवमा जडीबुटीले दर्शकको मन तान्दै


  •   सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । गलकोट प्राकृतिक श्रोत र साधनले भरिपुर्ण ठाउँ हो । गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिका केहि वडा गलकोट क्षेत्रमा पर्दछन । गलकोट क्षेत्रकै प्राकृतिक धार्मिक र पर्यटकीय हिसाबले निकै महत्वपुर्ण मानिन्छ घुम्टे लेक । समुन्द्री सतह देखि १० हजार ३ सय ९३ फिटमा अवस्थित घुम्टे लेकमा विभिन्न प्रजातीका जडीबुटीहरु पाईन्छन । घुम्टेमा पाईने सयौं प्रकारका जडिबुटी मध्ये कैयौं प्रजातीहरु यति बेला दोस्रो गलकोट घुम्टे महोत्सवमा दर्शकको आकर्षण बनेको छ । महोत्सवमा ईन्स्टल राखेर जडिबुटीको प्रदर्शनी गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिनुभयो । महोत्सवमा अहिले झण्डै १ सय ६९ प्रकारका जडिबुटी प्रदर्शनीमा राखिएको अध्यक्ष बस्नेतले बताउनु भयो । घुम्टेमा पाईने पाँच औंले, निरमसी, जट्टामसी, रातो ओखली, सतुवा, भुतकेस, कालीकुट, लौट सल्लो लगायतका जडीबुटी निकै महत्वपुर्ण मानिन्छन । यि जडीबुटी औषधीको रुपमा प्रयोग गर्न सकिने भएको हुँदा यि प्रजाती बहुमुल्य मानिन्छन जडीबुटी प्रदर्शनी स्टल सञ्चालक तुलसीराम लामिछानेले बताउनु भयो । लामिछाने बैद्यको रुपमा २० वर्ष देखि काम गर्दै आईरहनु भएको छ । ताराखोला गाउँपालिका वडा नं ३ हिलका लामिछानेले जडिबुटीहरुले विभिन्न रोगहरु निको हुने बताउनु भयो । लामिछानेले हरिचौरमा रहेर यसै क्षेत्रमा लामो समय देखि काम गर्दै आईरहनु भएको छ । अर्का ईन्स्टल सञ्चालक विर बहादुर थापाका अनुसार ग्यास्ट्रिक, गानोगोला, अल्सर लगायतका रोग निको पार्ने बताउनु भयो । मंसिर ४ गतेदेखि सञ्चालन भईरहको दोस्रो गलकोट घुम्टे महोत्सवमा प्रदर्शनीका लागि राखिएको जडीबुटी ईन्स्टलमा दिनहुँ दर्शकहरुले निकै चाखपुर्ण जडीबुटी अवलोकन गरिरहेको थापाले बताउनु भयो ।

    Advertisement

    सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation