• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

लोकप्रिय समाचार

  • १. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • २. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ३. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • ४. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ५. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ६. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ७. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ८. रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

  • ९. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • १०. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

अपागं वीर बहादुरको दैनिकी: डोकोडालो र सुपो बुनेर गुजारा टार्दै


  •   शनिबार, मङि्सर ०७, २०७६ मा प्रकाशित
  • स्मृती घर्ती मगर,प्युठान। दुबै खुट्टाको घुडादेखि मुनिको भाग  राम्रोसँग चल्दैन । जन्मजात अपागं हुनुहुन्छ उहाँ,चार हात, खुट्टाको साहाराले हिड्नु पर्ने उहाँलाई यताउती दौडधुप गर्न निकै सकस पर्छ। तर,  निकै मेहनती हुनुहुन्छ प्युठानको  स्वर्गद्वारी नगरपालिका वडा नम्वर ३ निवासी ३७ बर्षीया वीर बहादुर थापा मगर।उहाँ अपाङ्ग भए पनि सपाङ्ग व्यक्तिसरह काम गरेर परिवारको खर्च धान्दै आइरहेका छन् ।  बाँसबाट डोका डाला, सुपोजस्ता सामाग्री बुनेरै जिविकोपार्जन गर्दै हुनुहुन्छ वीर बहादुर । उहाको दैनिकी घरवरीपरिको बासं काटेर त्यसबाट चोया निकाल्ने अनि त्यसबाट विभिन्न सामाग्री तयार पार्नमै बित्छ। परिवारका सदस्यले बाँस काटेर घर सम्म ल्याईदिन्छ्न,उहा त्यस्लाई विभिन्न आकृती दिनुहुन्छ। दिन भुलाउने र आम्दानी गर्न माध्यम बनेको छ डोको,सुपो लगायतका सामाग्री बुनाई । ‘बासको चोया बनाएर डोकाडाला,सुप बुनेर जीविका चलाएको छु ।’ उहाले भन्नुभयो,’ ‘धन्न यति बुन्न जानेका छौँ । नभए बाँच्ने आधार नै रहने थिएन ।बुनाईको गुणस्तर हेरेर एउटा डोकोको ३सय ५० र एउटा सुपो ६ सय रुपैयां सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो  । उहाँले भन्नुभयो,  ‘एक पेट खान, एक सरो लाउन डोको सुपो बुन्छु । यस्मै मेरो र परिवारको खुसी  जोडिँदै गएको छ । महिनामा १५/२० वटा डोको र सुपो बिक्री हुने बताउदै उहाले भन्नुभयो,’ ग्राहकहरु घरमै आएर किनेर लैजान्छ्न’ ४ भाइ, ३ बहिनी मध्ये उहाँ घरको जेठो छोरो हुनुहुन्छ। उहाँसङ्गै घरमा ५ दाजु बहिनीको बिहे भईसक्यो। अब घरमा कान्छो भाइ र कान्छी बहिनीमात्र बिहेको हुन बाँकी छ । भाइहरु बिहे गरे अनि  छुट्टै बस्न थाले। अनि परिवारको जिम्मेवारी उनै बिरबहादुरको काधंमा थपियो। वीर बहादुर र उहाँको श्रीमती बुवा, आमा सङ्गै बस्दै आउनु भएको छ। बुवाले पनि बाहिर गएर कमाउन सक्ने उमेर नभएकोले उहाँ आफैले घरखर्चको जोहो गर्दै आउनुभएको हो ।

    Advertisement

    शनिबार, मङि्सर ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ५.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ३.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ४.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ५.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ६.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ७.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ८.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation