• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

कफीको आकर्षण अनुसार उत्पादन भएन : परराष्ट्रमन्त्री ज्ञवाली


  •   आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बजारमा कफीको माग र आकर्षण अनुसार नेपालमा उत्पादन हुन नसकेको बताएका छन् । आइतवार गुल्मीको सदमुकाम तम्घासमा आयोजित गुल्मीमा १५ औं राष्ट्रिय कफी दिवस कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल लगायत बिदेशमा पनि गुल्मीको कफी माग अनुसार उत्पादन गर्न नसक्नु दुखद भएको भन्दै किसानहरुलाई प्रेरित गरि सामुहिक रुपमा कफी खेतीमा लाग्न आग्रह गरे । कीसानहरुलाई प्रेरित गरि सामुहिक कफी खेतीमा लाग्न आग्रह गरेका छन् । बिसं १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ गुल्मीको आपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुवात भएपनि सोचे अनुरुप व्यवसायिक रुपमा जान नसकेकोमा चिन्ता व्यक्त गरे । उनले पहिले बजार नभएका कारण कफीका बिरुवाहरु काटेर फ्याक्ने गरेको भन्दै अब किसानहरुलाई जति उत्पादन गरेपनि बजारको समस्या नहुने बताए । किसानहरुले जति सक्यो त्यती उत्पादन गर्नुस् बजारमा कुनै समस्या हुँदैन त्यसको जिम्मा राज्यले लिने बताए । अब गुल्मीको कफीलाई अन्तरराष्ट्रिय स्तरसँग प्रतिष्पर्धा गर्नु पर्ने भएकाले सामुहिक रुपमा फमहरुको माध्यमबाट कफी उत्पादन व्यवसायिक करण गर्न आग्रह गरे ।कृषि अब आधुनिकरण र व्यवसायिकता नगएसम्म उत्पादनलाई बृद्धि गर्न नसकिने ज्ञवालीको भनाई छ । कृषिमा राज्यले उच्च प्रथामिकत दिएको भन्दै अनुदानका कार्यक्रमहरुलाई कृषिलाईव्यवसायिक करण गरिने ज्ञवालीले दाबी गरे । कार्यक्रममा कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरी नेपालमा मात्र नभइ बिदेशमा समेत गुल्मीको कफीको चर्चा हुने गरेको भन्दै अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने गरि समुहिक कफी खेतीमा लाग्न आग्रह गरिन । उनले राज्यले कृषिमा यान्त्रीकरण गरि व्यवसायिकतामा जोड दिएको भन्दै ढुक्क भएर कृषिमा लाग्न आग्रह गरिन । कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डाक्टर युवकध्वज जिसीले कृषिमा राज्यले सहुलियत र अनुदानको बिशेष व्यवस्था गरेकाले युवाहरुलाई बिदेश नगई नेपालमै व्यवसायिक कृषिमा लाग्न आग्रह गरे । उनले कफीको उद्यगम स्थल गुल्मीमा १५ औं राष्ट्रिय कफी दिवस मनाउन पाउनु गौरवको विषय भएको बताए । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा ‘आर्थिक समृद्धिका लागि किसानको हात, गुणस्तरीय कफी रोपणमा हामी सबैको साथ’भन्ने नाराका साथ कफी दिवस जिल्ला सदरमुकाम तम्घासमा मनाइएको हो । नेपालमै कफी खेती सुरुवात भएको जिल्ला गुल्मीमै केन्द्रिय कार्यक्रम राखेर कार्यक्रम गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनालले बताए । दिवसको अबसरमा उत्कृष्ट कफी कृषकहरुलाई पुरस्कृत एबम् सम्मान गरिएको थियो ।

    Advertisement

    आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation