• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

आहा ! कति राम्रो ठाउँ बुटवल फुलबारी पार्क


  •   आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
  • कामना डेली, बुटवल। ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा  सास्कृतिक महत्व बोकेको यो उद्यान आन्तरिक तथा वाह्य पर्यटकको आकर्षक गन्तव्य हो। बुटवल उपमहानगरपालिका–२ पुरानो बटौली क्षेत्रमा उद्यान छ। बुटवलदेखि कपिलवस्तु जाने सडकखण्डको तिनाउ पुल कटेपछि फूलबारी नामले परिचित यो उद्यान पुग्न सकिन्छ। प्रत्येक वर्ष झण्डै ३ लाख पर्यटक आउने गर्छन् । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बुटवल फूलबारीमा पुग्न कुनै झन्झट छैन ।तपाईलाई १/२ घण्टा मात्र समय छ भने त्यति समयको सहि सदुपयोगको लागि अत्यन्तै उपयुक्त स्थान हो फुलबारी पार्क। बुटवल प्रदेश राजधानी भएसँगै फुलबारीले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तान्ने गरेको छ ।

    Advertisement

    फूलबारी पछिल्ला वर्षमा आन्तरिक पर्यटकको प्रमुख गन्तव्यको रूपमा विकास भइरहेको छ । १५ औं शताब्दीमा मणिमुकुन्द सेन राजाले निर्माण गरेको शीतकालीन दरबार अवशेष पनि फूलबारीमा फेला परेको इतिहासकारहरू बताउँछन् ।

    १५ बिघा क्षेत्रफलमा रहेको पार्कलाई २५ बिघामा विस्तार गरी पूर्वाधार निर्माणको काम अझै राम्रो बनाउने काम भइरहेको बताउँछन् उद्यानका कार्यालय प्रमुख त्रिविक्रम बस्याल ।कम्तिमा २ दिन समय निकालेर आउनेका लागि बुटवलको फुलबारी उपयुक्त स्थान हुन सक्छ । फुलबारीमा बाघ भालु, हरिण, जरायो, मृग, बदेल, लगायतका विभिन्न जंगली जनावरहरू पनि अवलोकन गर्न सकिन्छ । हिजोआज प्रेम जोडी, बालिबालिका सहितका अभिभावक र पारिवारिक घुमघामले पार्क र उद्यान भरिभराउ देखिन्छ । पिकनिक खाने, सेल्फि खिच्ने,भेटघाट, मनोरञ्जन लिने समेत यहाँ पुग्छन ।मणिमुकुन्द सेन राजाले १५ औं शताब्दीमा निर्माण गरेको शीतकालीन दरबारको अवशेष सहितको उद्यान (फुलबारी)बाट बुटवलको धेरै दृश्य देखिन्छ ।

    नुवाकोट डाँडासँगै जोडिएको ठूलो क्षेत्रमा फैलिएको बुटवल बजारसँगै रहेको फूलबारी पार्कमा पुराना भग्नाबशेष दरबार, जंगल, आर्कषक फुलबारी र बगैंचा, झरना, शहीद स्तम्भ र जंगली जनावरको चिडियाखाना समेत छ ।

    वनवाटिका
    त्यसैगरी, रूपन्देहीको तिलोत्तमास्थित शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिक) पनि बुटवल, तिलोत्तमा, सैनामैना र भैरहवाका बसोसार रहेकाका लागि घुमफिर गर्ने ठाउँ बन्न सक्छ ।

    यहाँ पनि पर्यटक लक्षित विभिन्न स्टलहरू चिडियाखानाको रुपमा विभिन्न जंगली जनावर रहेका छन् । यहाँ पनि झण्डै वार्षिक १ लाखभन्दा बढी आन्तरिक पर्यटक घुम्नका लागि आउने गर्छन् । यस स्थानमा तिलोत्तमा नगरपालिका र वनबिहारले संयुक्त रुपमा भ्यू टावर निर्माण थालेका छन् । टावर बनेपछि त्यहाँबाट भारतको गोरखपुरसम्म देख्न सकिन्छ ।
    हिलपार्क
    हिलपार्क प्राकृतिक र पर्यावरणीय दृष्टिले सुन्दर ठाउँ त हुँदै हो, त्यहाँका दर्जनभन्दा बढी मूर्तिका कलाकृतिहरु त्यहाँको थप सौन्दर्य र आकर्षणको केन्द्र हो ।बुटवलको ७ नम्बर वडामा पर्ने हिलपार्कमा पनि अहिले पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ । बिहान मर्निङ वार्क गर्नेहरूको भीडभाड नै लाग्ने गर्छ । यसको विकासका लागि बुटवल उपमहानगरपालिकाले हिलपार्कको गुरूयोजना समेत बनाएको छ ।बुटवल बजारबाट उत्तरतर्फ डेढ किलोमिटर मात्र टाढा रहेको हिलपार्क रमणीय स्थल हो । चुरे पर्वतको काखमा रहेको यस पार्कबाट बुटवल बजार र आसपासका क्षेत्रको प्रस्ट दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट तराईको सुन्दर फाँट लमतन्न परेको देख्दा मन त्यसै रमाउँछ । सानो पहाडको थाप्लोमा अवस्थित हिलपार्कमा बुटवल नगरको भीडभाड र कोलाहलबाट मन बहलाउन थुप्रै मानिस पुग्ने गर्छन् । खासगरी बेलुकीपख परविारका सदस्य एवं साथीहरूको लर्को मिलाएर हिलपार्क घुम्दाको आनन्द नै फरक हुन्छ । मर्निङ् वाकका लागि समेत धेरैले हिलपार्कलाई नै गन्तव्य बनाउँछन् । हिलपार्क वनभोज जाने सुन्दर थलोसमेत हो ।
    शिद्धबाबा
    बुटवल र पाल्पाको सिमानामा पर्ने शिद्धबाबा मन्दिर यस क्षेत्रको धार्मिक आस्थाको केन्द्र हो । यहाँ मन्दिरमा पूजाआजा गर्नेदेखि भारतको विभिन्न ठाउँमा पर्यटकहरू दैनिक घुम्नका साथै मन्दिरको दर्शन गर्न आउँछन् । मन्दिर तिनाउ नदीको तटीय क्षेत्रमा पर्छ । यहाँ दुवै तर्फबाट ठूल्ठूलो पहाडको खोचमा मन्दिर रहेकाले यहाँ शितल पाउन र घुम्नका लागि पनि उपयुक्त ठाउँ हो ।

    आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...