• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

गुल्मीमा अलपत्र हाटबजार सितभण्डारण सहित सुचारु


  •   आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा लामो समयदेखि अलपत्र हाटबजार सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्नका लागि तम्घासको चारिखोलामा हाटबजार संचालन आएको हो । हाटबजार सञ्चालन गर्न भन्दै बिगत ७ बर्षदेखि निर्माण कार्य थालिएको कृषि तथा पशुउपज संकलन केन्द्र तथा शित भण्डारण हाटबजार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ ।गुल्मी दसरमुकाम तम्घासको चिदिचौरमा सञ्चालन हुदै आएको हाटबजार खेलमैदानको बिस्तारको क्रममा भत्काइएपछि तम्घासकै चारीखोला भन्ने स्थानमा निर्माण गरिएको थियो । नयाँ ठाउँमा सञ्चालन गर्ने उदेश्यले निर्माण भएको हाटबजार निकै सुस्त गतिमा काम हुदा लामो समयदेखि निर्माण कार्यमै थियो । नेपालमै पहिलो ५ मेट्रिक टन क्षमताको सितभण्डारण सहितको हाटबजार सञ्चालन आएपछि कृषकले सिधै बेच्न पाउदा ठगिनबाट बच्ने अगुवा कृषकहरुको भनाई छ । हाटबजार कुल १ करोड ३३ लाख ५० हजारको लागत लागेको थियो ।
    सञ्चालनमा आएको हाटबजार केही समयसम्मका लागि रेसुङ्गा नगरपालिकाले समिति निर्माण गरेर हाटबजार संचालनमा ल्याएको र पछि बिस्तारै कृषक बर्ग वा ब्याक्तिलाई हस्तान्तरण गर्ने योजना रहेको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए । दैनिक रुपमा ताजा तरकारी हाटबजारबाटै पाइने भएपछि यहाँका स्थानीयहरु खुसी भएका छन् भने उनीहरुले निरन्तर रपमा संचालन गर्न आग्रह गरेका छन् ।
    कार्यक्रममा नगरपालिका भित्रका कृषकहरु र निर्माण कार्यमा सहयोग गर्ने ब्याक्तिहरुलाई सम्म्मान गरिएको थियो । हाटबजार सञ्चालनमा आएसँगै कृषकले उत्पादन गरेका बस्तुहरुको उचित मुल्य पाउने जिल्ला समन्वय समिति गुल्मीका अध्यक्ष लक्ष्मण पराजुलीलले बताए ।पहिले कृषकहरुले उत्पादन गरे पनि बजार सम्म लैजादा बास्तबिक मुल्य नपाउने र बिचौलीया हाबी हुने गरेको भन्दै अब किसानले बास्तबिक मुल्य पाउने पराजुलीको भनाई छ । तम्घासको चिदिचौर रहेको हाटबजार खेल मैदान बिस्तार गर्न भन्दै भत्काएर नयाँ ठाउँमा निर्माण गरिएको थियो ।कृषकले हाटबजारलाई निरन्तर सञ्चालन गर्नको निम्ति ढुक्क हुनुपर्ने बतावरण हुनुपेर्न भनाई छ । हाटबजारको कृषि उपजहरु बजारको भन्दा करिव ३५ प्रतिशत सस्तो रहेको नगरपालिकाको दावी छ । सात बर्षपछि संचालन भएको हाटबजारको थुप्रै शंका उपशंकाहरु भइरहेका छन् ।

    Advertisement

    आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...