• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

जाऔ, घुमौ, रमाऔ सिद्धबाबा धाम


  •   सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
  • कामना डेली, रुपन्देही। रुपन्देही र पाल्पाको सिमानामा नजिकै पाल्पाको तिनाउ गाउँपालिकामा रहेको सिद्धवावा धामले पनि निकै धार्मिक पर्यटकको मनलाई आकर्षित गरिरहेको छ ।सिद्धार्थराजमार्गको छेउमै अवस्थित यो मन्दिर प्राकृतिक संपदाले पनि सिङ्गारीयको छ । दुवैतिर पहाड, पहाडबिचमा रहेको तिलोत्तमा नदीकै छेउमा रहेको धाम ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्यको रूपमा परिचित छ। बुटवल बसपार्कदेखि झन्डै ६ किमी दुरी पार गरेपछि सिद्ध बाबा धाम पुग्न सकिन्छ। चुरे पहाडको काखमा रहेको यो धामको दर्शनका लागि नेपाल र भारतको विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरू आउने गर्दछन्।
    प्रेरणा नायक शिव्य भतृऋषिले तपस्या गरेको यो तपभूमि प्रदेश नं. ५ कै गहना नै मानिन्छ।यो सिद्धबाबा क्षेत्र भर्तृहरिको तपोभूमि हो । यस ठाउँमा उनले आफ्नो वैराग्य जीवन ब्यतित गरी सिद्धि प्राप्त गरेको हुँदा सिद्धबाबा रहन गएको किंवदन्ती समेत पाइन्छ ।
    भर्तृहरि खासमा भारतको तत्कालीन उज्जैन राज्यका राजा थिए । उनी विक्रम सम्बत् चलाउने राजा विक्रामादित्यका दाजु थिए भनिन्छ । आफ्नी श्रीमती पिंगला र भाइसंगको खटपटका कारण राज्य त्याग गरेर यस क्षेत्रमा तपस्या गरेर नाथ सम्प्रदाय अवलम्वन गरी सिद्धि प्राप्त गरेको किंवदन्ती पाइन्छ । उनले यसै क्षेत्रमा बसेर त्रिसतक लेखेका थिए । यो धामको दर्शनले मनोइच्छा पुरा हुने भक्तजनको भनाई रहेको छ। यहाँ शिव मन्दिर, दुर्गा मन्दिर, हनुमानको पूर्वकडको मूर्ती, सन्तोषीमा मन्दिर लगायत मन्दिर रहेका छन्। विशेष गरी सोमबार महाशिवरात्रि, श्रवण महिनालगायत अन्य चाडबाडमा भिड लाग्ने गर्दछ। रुपन्देहीमा परौहा परमेश्वर शिव ज्योति लिङ्ग धाम लगायत थुप्रै देवस्थल धार्मिक धरोहरहरू रहेका छन्।इतिहासमा उल्लेख भएअनुसार रामापिथेकसको बंगारा बुटवलनजिकै तिनाउ नदी किनारको पहरामा फेला परेको मानिन्छ । प्राचीन भारतको उज्जैन राज्यका चक्रवर्ती राजा भतृहरिले बैराग्यपछि राजपाट त्यागेर बुटवलसँग जोडिएको दोभान–५ सिद्धबाबा क्षेत्रको गुफामा धेरै वर्ष तपस्या गरी शिवत्व प्राप्त गरेको मान्यताका आधारमा सिद्धबाबा मन्दिर स्थापना भएको धार्मिक विश्वास छ ।सिद्धबाबा मन्दिरमा शिवजीको पूजाआजा गरिन्छ । शिवजीलाई भोलेबाबा भन्ने चलन समेत छ । यस मन्दिर परिसरमा शिवजीको मूलमन्दिर,गणेश,नाग,मनसादेवी,विश्वकर्मा बाबाको मन्दिरका साथै अखण्ड धूनी समेत छ ।मन्दिरको परिसरमा विभिन्न ब्यक्ति वा संघसंस्थाको आर्थिक,भौतिक र नैतिक सहयोग र सिद्धबाबा मन्दिरको संयोजनमा निर्मित धर्मशाला,श्राद्ध स्थल,पार्किङ्ग स्थल,सार्वजनिक शौचालय,असाहयहरुका लागि बनाइएको आश्रय स्थल समेत रहेको छ । तत्कालीन सिद्धार्थ राजमार्ग निर्माण कम्पनीले सम्वत् २०३१ को आसपासमा हालको मन्दिरको स्थापना गरी पूजाआजाको सुरुआत् गरेको पाइन्छ ।यो प्राचिन इतिहास वोकेको मन्दिरको प्रचार प्रसारमा अझै तीव्रता दिनसके धार्मिक पर्यटनमा टेवा पुग्ने देखिन्छ ।

    Advertisement

    सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation