• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

लोकप्रिय समाचार

  • १. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • २. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ३. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ४. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ५. मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

  • ६. पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

  • ७. पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

  • ८. मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

  • ९. राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

  • १०. इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

देवदह महोत्सवको तयारी तिव्र,विभिन्न उपसमिती गठन


  •   आइतबार, कार्तिक १७, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई,बुट्वल।  छैंठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७६ को तयारी तिब्र रुपमा गरिएको छ । देवदह व्यापार संघले रुपन्देहिको देवदहमा यहि  माघ ९ गतेदेखि २० गतेसम्म महोत्सव सञ्चालन गर्न लागेको हो।  संघले मेला सफल बनाउनका लागि विभिन्न चरणका छलफल पश्चात उपसमितिहरुको निर्माण गरेको छ ।संघले यसपालिको महोत्सवलाई विगतका अनुभवहरुको प्रयोग गर्दै व्यवस्थित र पृथक बनाउने उद्देश्यले ४४ वटा विभिन्न उपसमितिहरु निर्माण गरेको हो। त्यसको लागि स्टल निर्माण तथा व्यवस्थापन उपसमितिमा बाबुराम अर्याललाई संयोजक तोकिएको छ भने आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा जिम कुमारी गुरु¨ रहनुभएको छ ।

    Advertisement

    त्यसैगरी प्रचारप्रसार उपसमितिमा चन्द्रकान्त न्यौपाने, बालउद्यान निर्माण उपसमितिमा छविलाल रेग्मी, पर्यटन प्रवद्र्धन एवं तालिम गोष्ठी उपसमितिको संयोजकमा भिम प्रसाद गुरु¨ र सह संयोजकमा बासुदेव रिमाल, स्टल दर्ता उपसमितिमा रमेश खरेल रहनुभएको छ । त्यसैगरी अतिथि स्वागत सत्कार उपसमितिमा माधव ढकाल, अनुगमन, मूल्यांकन तथा निरिक्षण उपसमितिमा लिलावल्लभ भट्टराई, प्राथमिक उपचार व्यवस्थापन उपसमिति संयोजकमा छविराज गिरी र सह संयोजकमा मेघनाथ न्यौपाने रहनु भएको छ । त्यसैगरी कृषि तथा प्रबिधि उपसमितिमा चक्रपाणी न्यौपाने, प्रवेश द्वार तथा सचिवालय निर्माण उपसमितिमा ध्रुव सापकोटा, साँस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिमा तेजु अर्याल, परिचयपत्र व्यवस्थापन तथा वितरण उपसमितिमा बिष्णु प्रसाद अर्याल, महिला उद्यमी उत्प्रेरक उपसमितिमा गिता घिमिरे पाण्डे, उद्घाटन तथा समापन व्यवस्थापन उपसमितिमा ठाकुर प्रसाद गौतम, गेट टिकट बिक्रि वितरण उपसमितिमा हरिलाल भण्डारी , खानेपानी व्यवस्थापन उपसमितिमा पुनाराम तिवारी रहनु भएको छ । त्यसैगरी स्टल तर्फको परिचय पत्र निर्माण उपसमितिमा घनश्याम केसी, होटल व्यवस्थापन उपसमितिमा रुद्रमान ढकाल, सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा पिताम्बर खरेल र सहसंयोजकमा मधु श्रेष्ठ,प्रमाण पत्र छपाई तथा प्रकाशन उपसमिति संयोजकमा राम बहादुर गुरु¨ र सहसंयोजकमा लोकहरी पाण्डेय, यातायात व्यवस्थापन उपसमितिमा केशव पौडेल,पार्कि¨ व्यवस्थापन उपसमितिमा मधु श्रेष्ठ,खाद्यान्न व्यवस्थापन उपसमितिमा धर्मराज पौडेल र व्यानर व्यवस्थापन उपसमितिमा चिन्तामणी चापागाई रहनुभएको छ । त्यसैगरी सुरक्षा व्यवस्थापन उपसमितिमा खोम बहादुर सिंह ठकुरी, मञ्च तथा स्थल निर्माण उपसमितिमा सुरेन्द्र चौधरी, श्रव्य, दृश्य मिडिया व्यवस्थापन उपसमितिमा राम बहादुर गुरु¨, खेलकुद तथा अतिरिक्त क्रियाकलाप उपसमितिमा मेक बहादुर गुरु¨, आमा समूह परिचालन उपसमिति संयोजकमा शिला मल्ल र सहसंयोजकमा देबु भट्टराई, योग शिविर व्यवस्थापन उपसमितिमा ऋषिभक्त आचार्य, विद्यालय समन्वय उपसमितिमा खेमानन्द ज्ञवाली, मञ्च सजावट उपसमितिमा रिता श्रेष्ठ रहनुभएको छ ।त्यसैगरी जनसम्पर्क, संघ संस्था तथा क्लब समन्वय, विद्युत व्यवस्थापन, प्रायोजक एवं विज्ञापन संकलन,स्वयम् सेवक व्यवस्थापन तथा परिचालन, प्रदुषण नियन्त्रण तथा सरसफाई, उपहार तथा पुरस्कार व्यवस्थापन, जनप्रतिनिधि समन्वय र टोल बिकास संस्था समन्वय लगायतका उपसमितिहरुको संयोजकहरु चयन गर्न बाँकी रहेको महासचिव पिताम्बर खरेलले जानकारी गराउनु भएको छ । बैठकले छैंठौं राष्टिÄय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७६ को लागो समेत सर्वसम्मतबाट पारित गरेको छ । बैठक अध्यक्ष कोष बहादुर गुरु¨को अध्यक्षता र महासचिव पिताम्बर खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    आइतबार, कार्तिक १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति
    लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?
    पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा
    ५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

    लोकप्रिय

    • १.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • २.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ३.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई

    • ४.
      नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २०

    • ६.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ

    भर्खरै

    • १.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    • २.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • ३.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ४.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ५.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ६.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ७.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ८.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...